×

धर्म

येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा भोलि देशभरका चर्चमा प्रार्थना गरी क्रिसमस दिवस मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा भोलि  देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ ।  प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ । यस अवसरमा आज म

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । भूकम्पबाट क्षति पुगेका लालगणेश, राजराजेश्वरीको श्राद्धपाटी, मूलभट्ट निवास, शङ्कराचार्य मन्दिर, कुलानन्द झा

धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसार हुने

धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गर्ने भएको छ ।  विभिन्न संस्थाको सहकार्यमा स्वर्गाश्रम युवा क्लबले पुस २६ देखि माघ ३ गतेसम्म सो मेला सञ्चालन गर्न ल

नेकपा स्थायी कमिटी बैठकः आन्तरिक एकता सुदृढको पक्षमा नेताहरुको जोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ४१ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् । गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ बजेदेखि करिब तीन घण्टा बसेको थियो । बैठकमा नेताहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोक