×

संजालमा आज

नेकपा अध्यक्ष प्रचण्डको भनाई प्रति फेसबुकमा सूर्य थापा र दीपशिखाको भनाभन

काठमाडौं । ‘आफूले आजसम्म कसैलाई एक झापड नहानेको र कसैको एक झापड नखाएको’ भन्ने नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्ति सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । अहिले यही विषयलाई लिएर नेकपाका दुई युवा नेताबीच फेसबुकमा भिडन्त परेको छ । एमाले पृष्ठभूमिका सुर्य थापा र माओवादी पृष्ठभूमिका रामप्रसाद सापकोटा दीपशिखा सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा

डोनाल्ड ट्रंम्पको ट्वीट : अमेरिकालाई घृणा गर्छौं भने देश छोड्न सक्छौ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले अमेरिकामा खुशी नभए देश छोड्न सक्ने बताएका छन्। उनले एक ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो देश नि: शुल्क, सुन्दर र धेरै सफल छ। यदि तपाइँ हाम्रो देशलाई घृणा गर्नुहुन्छ भने, वा तपाईं यहाँ खुशी हुनुहुन्न भने, तपाईं देश छोड्न सक्नुहुनेछ’। उनले पछिल्लो समय अमेरिकाप्रति बढेको असन्तुष्टि प्रति जवाफ कडा द

प्रचण्डले नुवाकोटका तामाङ दिदीबहिनीहरूको हुर्मत र इज्जतमाथी धावा बोले : नेता केसी

नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले प्रचण्डले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् । उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । प्रचण्डले  चितवनमा पुगेर असार १० गते  नुवाकोटका युवतीहरू बेचिने गरेको भन्ने  बिप्लबसँगको प्रसंगमा  सार्वजनिक टिप्पणी गरेका थिए  । त्यसले नुवाकोटका युवतीहरू खासगर

योगेशले प्रधानमन्त्रीलाई दिए गम्भीर बन्न सुझाव

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले संसद बैठकमा व्यक्त गरेका कुरालाई गम्भीर रुपमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । देउवाले संसदमा आफ्ना कुरा राखिसकेपछि योगेशले यस्तो आग्रह गरेका हुन् । ‘आज प्रतिपक्षी दलका नेता माननीय शेर बहादुर देउवा धेरै

चैते माओवादी भव्य आफ्नै घरमा बस्छ,आदर्श कामरेड चैतेको छिमेकीको घरको छिडींको डेरामा ?

 चैते माओवादी –माओवादी ठूलो भएपछि मौका खोज्दै छिरेकाहरु । भर्जिन माओवादी –शुरुदेखि आर्दश पछ्याएर लागेकाहरु तर यसभित्र पनि चैतेहरु जन्मने प्रक्रिया बाक्लिँदो छ । आज यी दुबैथरी सत्ताधारी नेकपाका सदस्यहरु हुन् । चैते माओवादी बनेर सम्पत्ति थोपरेका कामरेड र कम्यूनिस्ट पार्टीको सदस्य भएपछि आदर्श मर्न दिनु हुँदैन भनेर लागिरहने कमरेड छिमेक

सत्तामा बसेर नागरिक स्वतन्त्रता अपहरण गर्ने 'राज शाही' प्रवृत्तिबाट गणतन्त्र जोगाउनु छ : थापा

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ११ वर्ष पूरा भएको छ। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्ष लामो राजतन्त्र सधैंका लागि बिदा गर्यो । ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले राजतन्त्र अन्त्यसहित मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिरहँदा संविधानसभाका सदस्य मात्र होइन, आम नेपालीले खुसियाली मनाए। उ

सगरमाथामा हस्तमैथुन गरेको तस्वीर ११ वर्ष पुरानो !

 काठमाडौं । सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा सगरमाथा शिखरमा सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको खुलेको छ । पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अह

अन्तिम परिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई ‘बधाई’

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जितका लागि बधाई दिएका छन् ।  प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो ट्वीटमार्फत बधाई दिएका हुन् । ‘सान्दार जितका लागि हार्दिक बधाई’ दिँदै आगामी दिनमा सहकार्यका लागि समेत आफू आशावादी रहेको उल्लेख गरेका छन्

अर्थमन्त्रीको बजेट “सिद्धान्त र प्राथमिकता” अर्धनिद्रामा रहेको मान्छेले हाइ काड्दै लेखेको नीरस निबन्ध जस्तो : भट्टराई

शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै आगामी वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन । रेलमार्ग, जलमार्गलाई, सडकमार्ग लगायतका विकास पुर्वाधारलाई प्राथमितामा राखिने पनि उनले बताएका छन । विकास निमार्ण

खगेन्द्र संग्रौलाको कडा प्रश्नमा बाबुराम भट्टराईको यस्तो जवाफ

खगेन्द्र संग्रौलाले ट्वीट गर्दै बाबुराम भट्टराईप्रति व्यंग्यात्मक रुपमा लेखेका छन्, ‘सार्वजनिक मञ्चमा धरी राजसी गाथको रक्षार्थ बडो दम्भी मुद्रामा पछाडि पिस्तोलधारी सिपाहीलाई खडा गराउने मान्यवर क्रान्तिकारीले लोकलाई दिने लोकतन्त्र र समाजवादको अनुहार कस्तो होला ?’ तर उनको  त्यो व्यंगलाई जवाफ दिंदै  भट्टराईले &nbsp