images
images

मंगलवार , २०७६ चैत्र  २५ ( Tuesday , 2020 Apr 07 )

मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौं । मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा धादिङका अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । ढकाल ट्

मख्खनगल्लीमा आगलागी

 काठमाडौं । काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ ।  मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्

छतबाट खसेर पुजारीको मृत्यु

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ ।  पुजारी तिमल

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा बन्दीपुर गा

‘फ्रि-फल जम्प’ प्रर्दशनका क्रममा दुर्घटना

 काठमाडौं । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रि फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा सेनाका

जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । शुक्रबार राति दार्चुलामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाकै सनाखत भएको छ । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप रात

मन्त्री अधिकारी सहित सातै जनाको शब पोष्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने

 काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ। पोष्टमार्टम सकेर अपरान्ह तीन बजेदेखि

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ । बिहीबार विहान बाक्लो हिमपातका कारण

मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा हुने

काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ ।  कास्की क्षेत्र नं २ बाट सङ्घीय सं

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीलगायतको शव आज काठमाडौँ ल्याईदै

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायतको शव नेपाली सेनाले आज काठमाडौँ ल्याईदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले ह

गाडीले किचेर दुई महिलाको मृत्यु,एक घाइते

धादिङ । आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।  जिल्ला प्रहर

हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका वडा नं २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855