images
images

बिहिवार , २०७६ मंसिर  २६ ( Thursday , 2019 Dec 12 )

images
images

शाइन रेसुंगा बन्यो प्रदेश ५ को पहिलो राष्ट्रियस्तरको विकास बैंक

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । शाइन रेसुंगाले प्रदेश ५ कै अन्य तीनवटा विकास बैंकलाई प्राप्ति गरेपछि राष्ट्रियस्तरमा स्तरोन्न

७ महिनामा थपिए साढे २३ लाख बैंक खाता

काठमाडौं । सरकारले यसै वर्षबाट सुरु ‘हरेक नेपालीको बैंक खाता’ अभियान प्रभावकारी देखिएको छ । अभियान सुरु भएको ७ महिनामा २३ लाख ५९ हजार १ सय ५१ नयाँ बैंक खाता सञ्चालनमा आएका छन् । पहिलोपटक

बिग मर्जर पछि बिदेशमा शाखा खोल्ने नेपाली ब्यांकको योजना

सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ ब्यांकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको बाताबरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्र

प्रभु बैंकको १९९ औं शाखा बयलबासमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–६ स्थित बयलबासमा १९९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ। बैंकको बयलबास शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज

मेगा बैंक बन्यो ‘बैंक अफ दि इयर’

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात

कृषि विकास बैंकका ८ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ जना कर्मचारीलाई २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले सोमबार स्वयम्भूका शाखा अधिकृत केदारप

प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । प्राइम बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी रु नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार

प्रभु बैङ्कका सीईओले बुझे रु.२ करोड २९ लाख तलब ?

प्रभु बैङ्कका सीईओ अशोक शेरचनले रु.२ करोड २९ लाख तलब बुझेका छन् । सीईओ शेरचनलाई तलब बाहेक बैंकले इन्धन र मर्मत सम्भार खर्चसहित सवारी साधन समेत उपलब्ध गराएको छ । बैङ्कले चालु आर्थिक बर्षको पहिलो तिन मह

सेञ्चुरी बैंकद्वारा निः शुल्क आँखा शिविर संचालन

सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि वृद्धवृद्धाहरु समेत सहभागी उक्त

एक वर्षमा एडीबीद्वारा नेपालका लागि ५६ अर्बका परियोजना स्वीकृत

काठमाडौं । एसियाली विकास बैंकले पछिल्लो एक वर्षमा नेपाललाई ५६ अर्ब रुपैयाँ (४८ करोड ८० लाख डलर) माथिका नयाँ परियोजना स्वीकृत गरेको छ । यसमध्ये १३ करोड डलरको एक परियोजनामा हस्ताक्षरसमेत भई कार्यान्वयन

प्रभु बैंकको ऋणपत्र बाँडफाँट

प्रभु बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको एक अर्बरुपैयाँको ऋणपत्रको बाँडफाँट गरेको

एनआईसी एसिया बैंकले सेयरधनीलाई लाभांश लिन बोलायो

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म नबुझेका सेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ। बैंकले शुक्रबार लाभांश लिन बाँकी भए सो लाभांश रकमको

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855