×

बैंकिङ्ग

जोखिममा डिजिटल बैंकिङ

चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिए। पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो। नेपाल आएका दुई र भारतबाट पैसा निकाल्ने अरू थुप्रै व्यक्ति अनुसन्धानको घेरामा आउन सकेका छैनन्। यो घटनामा प्रभु बैंकले २ करो

सेञ्चुरी बैंकले गर्यो वित्तीय साक्षरता अभियान संचालन

सेञ्चुरी कमर्सियल बैंकले बनेपा नगरपालिकाको ग्रामिण क्षेत्रलाई लक्षित गरेर उग्रचण्डी नाला शाखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बनेपा नगरपालिका अन्र्तगत उग्रचण्डी नाला र टुकुचा नाला क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्य

सेञ्चुरी बैंकले गर्यो विद्यालयलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा म.हा.न. पा. २६ स्थित श्री लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की उपलब्ध गराएको छ । बैंकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई हस्तान्तरण गरेका छन् । बैंकले आफ्नो संस्थागत सामाज

सेञ्चुरी बैंकले गर्यो थाहामा वित्तीय साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकले थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारी दिइएको थियो भने डिजिटल वित्त (विधुतिय वित्त)सम्बन्धी समेत जानकारी दिएको थियो । उक्त कार्यक्रममा १५० जना

सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहिन सहयोग केन्द्र नेपाललाई दृष्टिविहिन विद्यार्थीहरुको अध्ययनमा सहज पहुंच पुगोस भन्ने उद्दश्यले २ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।  उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहिन सहयोग केन्द्र नेपालका अध्यक्ष र

सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा

सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने बेहोरा उल्लेख छ ।          &nbsp

नबिल बैंक र ECAN बीच बैंकिङ्ग सुविधासम्बन्धि सम्झौता

नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (ECAN) बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौतामा  विशेष समारोह बीच हस्ताक्षर भएको छ । यस सहमति पश्चात नबिल बैंकले ECAN,ECAN सँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । यस सम्झौता अन्तर्गत बैंकले ECAN, सदस्य सं

माछापुच्छ्रे बैंकले ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर दिने

माछापुच्छ्रे बैंक लिमिटेडको मिति २०७६÷०५÷११ गते बसेको संचालक समितिले गत आर्थिक बर्ष (२०७५÷७६) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति

अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेड बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर”

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मार आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता अनुरुप आईएमईमोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले

एनआईसी एसिया क्यापिटलले आठ करोड नगद लाभांश बाँड्ने

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडको आज बसेको सञ्चालक समितिको ६१औं बैठकले एनआईसी एसिया ग्रोथ फन्डका इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। क्यापिटलले आर्थिक वर्ष २०७५/०७६ का लागि एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो योजनाका इकाइधनीहरुलाई १० प्रतिशत (करसहित)का दरले हुन आउने रकम ८ करोड ३५ लाख २० हजार र