×

हलिउड

२६ बर्षकी सेलेनाले ६८ वर्षिय बिल मुर्रेसँग बिहे गर्दै

चर्चित गायिका ताथ नायिका सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मीसँग आफूले विवाह गर्न लागेको बताएकी छिन् । सेलेनाले ‘द डेड डोन्ट लाइ’का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको खुलासा इन्टाग्राम मार्फत् गरेकी हुन् । सेलेना कान्स फिल्म फेस्टिबल सहभागी भएकी थिइन् । पहिलो पटक कान्सको रेड कार्पेटमा हिँड्दाको अनुभव उनले स