×

मेरो कथा

भूकम्पमा बाँचेकाको जीवन कथा : दुबै खट्टा गुमे, तर गुमाएनन आत्मबल

हातखुट्टा नहुँदैमा हामीले केही गर्न सक्दैनौँ भन्ने हाम्रो समाजको बुझाइ छ तर यो भनाइलाई रमेश खत्रीले गलत सावित गरिदिनुभएको छ । २०७२ साल वैशाख १२ को भूकम्पमा दुवै खुट्टा गुमाएका रमेशले पौडी खेलेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलिसक्नुभयो । यतिमात्र होइन, उहाँले स्टिलको खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर सबैलाई चकित पारिसक्नुभयो

‘दिउँसो राप्रपा प्रवेश, साँझ बिरामीको सेवा’ गर्दै समाजसेबी थापा

उज्वल विक्रम थापा निरन्तर सामाजिक काममा खटिने एक सामाजिक अभियन्ता हुन्। उनलाई धेरै जसो अस्पताल वरपर भेटिन्छ। उनी अस्पतालमा उपचार अभावमा छटपटाइ रहेका बिरामीका लागि कहिलेकाहिँ संजीवनी बुटी बनेर उदाउँछन्। आर्थिक अवस्था कमजोर भएका बिरामीहरु प्रायः अस्पतालका गेट तथा वरपर वा बेडमा पनि भेटिन्छन्। तिनलाई आर्थिक सहयोग जुटाउनु तथा अस्पताल प्रशासनसँग समन्वय ग

यी हुन आफ्नो कलेजो दिएर बचाउने आधुनिक समाजकी देवी पुर्नी शाही ?

त्रिवि टिचिङ अस्पतालको ५०६ नम्बर बेडमा सुतिरहेकी ३३ वर्षीया पुर्नी शाहीलाई उठ्न बस्न सहयोग गरिरहेका छन्, उनका श्रीमान सुरेन्द्रले । पुर्नी आफैं बिरामी भएर अस्पताल भर्ना भएकी होइनन् । उनी ५८ वर्षीय बाबु पदमबहादुर मल्ललाई कलेजोको टुक्रा दान गरेर अस्पताल बसेकी हुन् । टिचिङ अस्पतालमा पहिलोपटक गरिएको यो कलेजो प्रत्यारोपणले पदमबहादुरलाई नयाँ जीवन दिएको छ

नारकीय जीवन बिताउँदै पूर्वलडाकु

आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्। तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन्

सेक्स काण्डमा नाम आएपछि मान्छेको रवैया देखेर के सोच्दैथिइन् नायिका श्वेता

बलिउड अभिनेत्री श्वेता बसु प्रसाद फिल्म द ताशकंद फाइल्सबाट एक ठुलो पर्दामा फेरी आएकी छिन् । यो फिल्म शुक्रबारबाट रिलिज भएको छ । एक अन्तर्वार्तामा श्वेताले सेक्स काण्डमा नाम आएपछि मिडिया र अरु मान्छेको व्यवहारको बारेमा लिएर कुरा गरेकीछिन्। श्वेता बसु प्रसादले नेशनल अवार्ड समेत जितिसकेकी छिन् । श्वेताले मकड़ी फिल्मबाट नेशनल अवार्ड जितेकी थिइन् । यो

यौन व्यवसायी मलाई बनाउने श्रीमान नै हुन्

अहिले उनि ३५ नाघेर पनि उनि अहिले विसावाईसे तरुनी झैं मस्त जवान छिन् । उनि १७ वर्षकी छँदा विवाह भएको र आफैल वैवाहिक सम्वन्ध धिक्कारेर छाडेको बताउँछिन् । रगत वग्ला जस्तो लाली चढेको चेहरामा रहेकी उनलाई नपछ्याउने कुनै पुरुष छैन् । त्यस्तो कलकलाउँदो उमेरमा विवाह गरेको श्रीमान ६ दिन सम्म सगै बसेर विदेश गएको सात वर्ष सम्म घर नआएपछि आफुले सत्धर्मको क्

जो सामाजिक सञ्जालबाट टाढा छन्

गायक बच्चुकैलाशको स्वभाव पनि अनौठो छ । मोबाइल नबोक्ने, सामाजिक सञ्जाल नचलाउने उनी कसैलार्ईर् अन्तर्वार्तासमेत दिन मान्दैनन् । उनी सार्वजनिक, सभा–समारोहमा पनि देखा पर्दैनन् । आफ्नो तस्बिर खिचाउन समेत मान्दैनन् । उनका सहकर्मी पुष्प नेपालीको निधनपछि तेर्‍हौं पुण्य तिथिमा सञ्चारकर्मी नवराज लम्सालले रेडियो तथा टेलिभिजनका लागि अन्तर्वार्ता लिन

दुवै हात गुमाई हाल क्यान्सर पिडित नुवाकोटका कुमार लंगुरद्वारा सहयोगको अपिल ( भिडियोसहित )

  दुवै हात गुमाई हाल क्यान्सरबाट  पिडित भएका नुवाकोटका कुमार लंगुरले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुमा सहयोगको आग्रह गरेका छन् ।  लंगुर हाल मुखको क्यान्सर भई  काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत छन् । ८ बर्ष पहिले कुवेतमा बम बिष्फोटमा परि  दुवै हात गुमाएपछी उनलाई   क्षतिपूर्ति बिना नै कम्पनीले नेपाल

प्रचण्डले जनयुद्धलाई धोखा दिएको आरोप : कार्यकर्ताले दिए यस्तो चेतावनी

बिष्णु न्यौपाने (उपाध्याय) द्वारा रचना गरिएको ‘फर्केर हेर्दाः यथार्थ र अनुभूतिको संयोजन’ गीती काव्य एक समारोहका वीच सार्वजनिक गरिएको छ । जमलस्थित एकहलमा आयोजिक कार्यक्रममा काव्य बारे चर्चा गरिएको थियो । लेखकका अनुसार तात्कालिन माओवादी आन्दोलनका एक नेता आफ्ना श्रीमान् हरिकृष्ण उपाध्यायको २०४० सालमा मशाल हुँदै जनयुद्ध र यहाँसम्मको या

मकै बेचेर भरतपुरमा घर

सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण यहाँको एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् ।  भरतपुर महानगरपालिका वडा नं १२ वसन्त चोकमा लक्ष्मी बुढाथोकी र उहाँका श्रीमान् लक्ष्मण बुढाथोकीले मकै पोलेर घर बनाउनुभएको हो ।  भरतपुर अस्पतालको चोकमा मकै पोल्दै गर्नुभएकी बुढ