×

पदेश २

नेकपामा ओली र प्रचण्ड मिल्दाको असर प्रदेश २ मा,हेडक्वार्टरमा माधव र मात्रिकाविरुद्ध उजुरी

जनकपुरधाम । नेकपाको केन्द्रीय कार्यालयमा केपी शर्मा ओली र प्रचण्ड मिल्दाको असर प्रदेश २ मा देखिएको नेताहरुले बताएका छन् । प्रदेश २ का इञ्चार्ज सत्यनारायण माण्डल र अध्यक्ष प्रभु साहले गतसाता बर्दिबासमा भएको कुटाकुटका कारक माधवकुमार नेपाल र उद्योगमन्त्री मात्रिका यादव भएको सूचना ओली र प्रचण्डलाई दिएका छन् । बर्दिबासमा भएको हुलदंगा र कुटाकुटको घटना

प्रदेश २ को नाम जानकी राख्न नेकपाको प्रस्ताव

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको छ । बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको हो । त्यस अनुसार नेकपाका सांसदहरुले प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गरेका हुन् । रामकुमार यादव प्रस्तावक छन् भने ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादव समर्थक

महानगरको बहुमुल्य जग्गा गायब : मिलेमतोमा भूमाफियाले हडपेको आशंका

वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ। नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो। उक्त जग्गाको लगत आर्थिक वर्ष २०६७र६८ सम्म तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा थियो। त्यसपछि जग्गा व्यक्तिको नाममा पुगेको छ तर सोसम्बन

२५ भन्दा बढीको मृत्यु , मन्त्रिपरिषद्द् द्धारा दुःख प्रकट ।

धनुषा, चैत १८ । बारा, पर्सालगायतका जिल्लामा गए राति हावाहुरीबाट भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्द् द्धारा गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाह