×

पदेश ३

प्रदेश ३ सरकारले संविधान दिवस तीन दिनसम्म भव्य कार्यक्रम गरेर मनाउने

हेटौंडा । प्रदेश ३ सरकारले संविधान दिवसलाई तीन दिनसम्म कार्यक्रम गरेर भव्य रुपमा मनाउने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मूल समारोह समितिले २, ३ र ४ असोजमा गर्ने कार्यक्रमको खाका बनाएको छ । बिहीबार २ असोजमा नगर सरफाइ, खुला दौड, विचार गोष्ठी कार्यक्रम राखिएको छ भने ३ गते बिगुल बजाउनुका साथै तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम त

प्रदेश ३ सरकारले सवारी साधनको नविकरणमा लगाएको शतप्रतिशत जरिवाना हटाउने

काठमाडौं । प्रदेश ३ सरकारले सवारी साधनको नविकरणमा लगाएको शतप्रतिशत जरिवाना हटाउने तयारी गरेको छ । साउन १ गतेदेखि प्रदेश ३ सरकारले ‘यातायात व्यवस्था ऐन २०७५’ मार्फत लगाएको शतप्रतिशत जरिवाना चौतर्फी आलोचनापछि हटाउने तयारी गरेको हो । यसअघि संघीय सरकारले लगाउँदै आएको ३२ प्रतिशतसम्मको जरिवानालाई परिमार्जन गर्दै प्रदेश सरकारले शतप्रतिशत पु

प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड (पूर्णपाठसहित)

 हेटौडा । प्रदेश ३ को सरकारले आगामी आर्थिक बर्ष २०७६ । ०७७ को लागि ४७ अर्ब ६० करोडको बजेट ल्याएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट सार्वजनिक गरेका हुन् ।  हेर्नुहोस बजेटको पूर्णपाठ  

जग्गा दलालीको नमुना : पिच भएको मूल सडक नै बिक्री

जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साविक धुलिखेल नगरपालिका-३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो । मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ । जग्गा बिक्री

प्रदेश ३ को नाम ताम्सालिङ राख्न प्रस्ताव दर्ता

हेटौंडा । प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग गर्दै प्रदेशसभमा प्रस्ताव दर्ता भएको छ । सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो । प्रस्ताव दर्तापछि सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम ताम्

प्रहरीको पहलमा बुढानिलकण्ठमा सीसी टिभी जडान

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत पर्ने महाराजगन्ज - हात्तीगौडा-नारायणथान मूल सडकखण्डमा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको पहलमा अहिले सिसि टिभी जडान गरिएको छ । उत्त सडकखण्डमा ५० वटा सिसि टिभी जडान गरिएको हो। नगरपालिका र प्रभु बैंकको सहयोगमा करिव २२ लाख ५० हजार लगानीमा उत्त क्यामेरा जडान गरिएको प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार रा