×

गण्डकी

गण्डकीका कर्मचारीलाई प्रदेश घुम्न ९० लाख

पोखरा । गण्डकी प्रदेशका कर्मचारीलाई सरकारले घुम्न पठाउने भएको छ, त्यो पनि सरकारी खर्चमा । गण्डकी प्रदेश सरकारले आफ्ना कर्मचारीलाई गाउँठाउँ घुमाउन यस्तो योजना ल्याएको हो । बिदा पर्यटनको नीति लिएको गण्डकी प्रदेशले कर्मचारीलाई घुमाउन ९० लाख बजेट पनि बिनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइरहेको छ । त्यसैला

गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद बिस्तारको तयारी

पोखरा । गण्डकी प्रदेशलाई बढीमा १२ मन्त्रालय बनाउन पाउने संवैधानिक अधिकार छ । ७ सदस्यीय मन्त्रिपरिषदलाई १० सदस्यीय बनाउन विज्ञले सुझाव दिएसँगै अब थपिँदा कुन कुन मन्त्रालय थपिन्छन् र सम्भावित मन्त्रीको सूचीमा कोको छन् भन्ने चर्चा र छलफल सुरु भएको छ । सरकारको संगठन तथा व्यवस्थापनसम्बन्धी सुझाव दिन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)सँ

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

 पोखरा । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ ।