×

कर्णाली

कर्णाली सरकारले गर्‍यो हरेक नागरिकको एक लाखको वीमा

काठमाडौं । कर्णाली सरकारले प्रदेशका हरेक नागरिकका लागि एक लाखको वीमा गरिदिएको छ । बुधबार एक समारोहका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय वीमा कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतामा वीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले हस्ताक्षर गरेका छन् । प्रदेश सचिव यादवले १७ लाख ७० ह

‘साइकल सिटी’ बनाउन मुख्यमन्त्री कार्यालयबाटै सुरु

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ बनाउने अभियान सुरू गरिएको छ । यस अभियानको सुरुवात मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गरिएको छ ।  कर्णाली सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीका लागि साइकल खरिद गरेको छ । प्रदेश राजधानीमा धुलो धुवाँ न्यूनीकरण गर्न तथा इन्धनको खपत घटाउ

कार्यान्वयन हुँदैनन् मन्त्रिपरिषद्का निर्णय

कर्णालीमा प्रदेश मन्त्रिपरिषद्ले गरेका अधिकांश निर्णय कार्यान्वयन नै हुँदैनन्। आफैले गरेका निर्णय कार्यान्वयन गर्न प्रदेश सरकार गम्भिर देखिँदैन। सरकार गठन भएयता हालसम्म मन्त्रिपरिषद्का ५२ वटा बैठक सम्पन्न भएका छन्। तर ति बैठकबाट भएका धेरैजसो निर्णय कार्यान्वयन भएका छैनन्। २०७४ फागुन ६ गते मन्त्रिपरिषद्को पहिलो बैठकबाट विभिन्न २१ वटा निर्णय भए। ल

कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड

सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । बजेटको स्रोत मध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार

संघीयता असफल बनाउन अनर्गल प्रचार भइरहेको छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भइरहेको बताएका छन् । आइतबार वीरेन्द्रगरमा सिभिल वैंकको कर्णाली  प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गर्दै संघीयता नै

दुई अर्बभन्दा बढी रकमान्तर, ५४ गाडी खरिद

आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयले दुई अर्बभन्दा बढी रकमान्तर गरेका छन्। हालसम्म ७।३७ प्रतिशतमात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेटमध्येबाट ५४ वटा सवारीसाधन खरिद गरेको छ। साबिकका क्षेत्रीय तथा जिल्लास्थित कार्यालयका साथै संघीय सरकारले पठाएका सवारीसाधन पर्याप्त हुँदाहुँदै प्रदेश सरकारले पूर्वा

कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी

 कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ। चालू आर्थिक वर्षमै चारवटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो। यसका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ। स्रोतका अनुसार गाडी खरिदाका लागि मन्त्रालयको भवन निर्माणका लागि छुट