×

सुदूरपश्चिम

अदालतको मानहानी गरेको भन्दै रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौं । अदालतको मानहानि गरेको आरोपमा ‘सिधाकुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको छ। रविसँगै न्यूज २४ र निलम्बित प्रहरी सहायक उपरीक्षक अंगुर जिसीका नाममा पनि उजुरी परेको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ। निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा प्रमाण नष्ट गरेको आरोपमा निलम्ब

डेंगुबाट महिलाको मृत्यु, स्थानीय त्रसित

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेंगु रोगबाट एक जनाको मृत्यु भएको छ। जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका-६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छाया’ को मृत्यु भएको हो। लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो। उपच

सरकारी अस्पताल तहसनहस, निजीमा लुट

छोरा पावेलको हात भाँचिएपछि कैलालीको चौमालाकी खिना खत्री बिहीबार हतारिँदै सेती अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगिन् । त्यहाँ पुग्नेबित्तिकै एकजना अपरिचित व्यक्ति आएर यहाँ ढिला हुन्छ, सिटी पोलिक्लिनिकमा लैजानुस्, तुरुन्तै उपचार हुन्छु भने । पैसा अभावमा छोरालाई सेतीमै भर्ना गराएकी उनले उपचार पाउन ४ दिन पर्खनुपर्‍यो । अर्थोपेडिक वार्डमा कुरुवा बसेकी

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको