images
images

बिहिवार , २०७६ फाल्गुण  १५ ( Thursday , 2020 Feb 27 )

साढे १५ लाखकाे अवैध सुनसहित २ जना पक्राउ

काठमाडौं । करिब १५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २ सय ३३ ग्राम सुनसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। लहान नगरपालिका-१९ छर्रापट्टीबाट अवैध रुपमा लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा पक्राउ

रेड पाण्डाको छालासहित चार जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। दुर्लभ वन्यजन्तुको छाला अवैध ओसारपसारमा संलग्न भएका सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका

फेवातालमा डुंगा पल्टँदा एकजना वेपत्ता, २ को उद्धार

काठमाडौं । पोखराको फेवातालमा सोमबार दिउसो डुंगा पल्टदाँ एकजना वेपत्ता भएका छन् भने अन्य २ जनाको सकुशल उद्दार गरिएको छ। हराउनेमा काठमाडौं–१०, कपन बस्ने २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल रहेका

तीनकुने जागृतिनगरको सार्वजनिक जग्गामा बनाइएका टहरामा डोजर चलायो

काठमाडौँ । अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियान अन्तर्गत शनिबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महानगरले फिर्ता लिएको छ । त्यसक्षेत्रबाट

शिवरात्रीमा डोरी टाँगेर बाटो छेकिरहेका बालकको बसले लतार्दा मृत्यु

दोलखा । दोलखामा शिवरात्रीमा डोरी टाँगेर बोटो छेकिरहेका एक बालकको बसले किचेर मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था

काठमाडौं । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषले गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड&nd

८० किलो फलामको १० फिट लामाे खुकुरी निर्माण

काठमाडौं । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उहाँको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकु

नवजात शिशुसँगै आमाको पनि मृत्यु भएपछि रङ्गेली अस्पतालमा तनाव

काठमाडौँ । मोरङको रङ्गेली अस्पतालमा प्रसूतिका क्रममा आमा र नवजात शिशुको मृत्यु भएसँगै तनाव उत्पन्न भएको छ। रङ्गेली नगरपालिका ७ स्थित अस्पतालमा मंगलबार चिकित्सकको लापारवाहीका कारण आमा रविना सरदार र नव

बल्खुस्थित बागमती नदी किनारमा बेवारिसे शव भेटियो,अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ । बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव भेटिएको छ। बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएक

आरआर क्याम्पसमा विद्यार्थी समूहबीच झडप

काठमाडौँ । उपत्यकाको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा दुई विद्यार्थी समूहबीच झडप भएको छ। सोमबार बिहानै भएको झडपमा केही विद्यार्थी घाइते भए पनि सांगठनिक झडप नभएको विद्यार्थी नेताहरुले बताएका छन्। न

ललितपुर महानगरका पूर्व मेयर शाक्यको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको ८८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका शाक्यको आज विहान निधन भएको ललितपुर महानगरपालिकाको उपमेय

सैनिक मुख्यालयको भ्रष्टाचार छानबिन !

नेपाली सेनाको मुख्यालय पुनर्निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ। जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजु

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855