images
images

आइतवार , २०७६ चैत्र  २३ ( Sunday , 2020 Apr 05 )

कोरोना त्रासले उपत्यका छाड्नेको संख्या बढ्यो

काठमाडौं । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम सुरु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको

जोरपाटी–साँखु मार्गमा सडक मिचेर बनाइएका संरचना भत्काउन सुरु

काठमाडौँ । जोरपाटी साँखु सडक अन्तर्गत मूलपानी क्षेत्रमा सडक मिचेर बनाएका घर तथा अन्य भौतिक संरचना बुधबार भत्काइएको छ। उपत्यका सडक विकास आयोजनाले ती संरचना भत्काएको हो। ‘सार्वजनिक सडक मिचेर बनाए

साझा बसको यात्रा कोरोना भाइरसबाट बच्न सुरक्षित

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न रुटमा सञ्चालन हुने साझा बसले आफ्ना यात्रुलाई कोरोना भाइरस संक्रमण नहोस् भनेर सुरक्षाको उपाय अपनाएको छ। आफ्ना यात्रुको स्वास्थ्य सुरक्षाका लागि साझा यातायातले आफ्

पनौतीमा अनिश्चितकालका लागि कर्फ्यु

काठमाडौं । काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको विरोधमा स्थानीय आन्दोलित भएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ। घटनाको विरोधमा आगजनी र तोडफोडको शृंखला बढेपछि

डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द

काठमाडौं । अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको छ। सोमबार सूचना जारी गर्दै दूतावासले कोरोनाभाइरसका कारण मंगलबारदेखि लाग

अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क बरामद

कठमाडौं । काठमाडौं प्रहरीले अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ। काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो। ती दुई गोदाममा प्रहरीले

धनुषामा विषाक्त रक्सी खाएर मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं । धनुषामा विषाक्त रक्सी पिएका कारण थप एक जनाको मृत्यु भएको छ। योसँगै यो जिल्लामा रक्सीबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। स्थानीय विक्की सदाका अनुसार रक्सी पिएका कारण बिरामी भएका धनुषाको ज

धनुषामा मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ जना पुग्यो

जनकपुरधाम । धनुषामा विशाक्त घरेलु मदिरा सेवनको कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ । होली पर्वको अवसरमा मदिरा सेवन गरेका एकै गाउँका आठजनाको मृत्यु भएको हो । शनिबार बिहान मोसराम यादव र सत्रोहन मण्डल

घरेलु मदिरा पिउँदा एकै गाउँका ६ जनाको मृत्यु, ३ सिकिस्त

काठमाडौं । होलि पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा धनुषामा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। तीन जना सिकिस्त बिरामी परेका छन्। मदिरा पिउँदा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ६ जनाको मृत्यु भएको हो।

त्रिशूलीमा हामफाल्ने युवतीका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दा

काठमाडौं । नुवाकोटमा मध्यराति त्रिशूली नदीमा हामफाल्ने नवविवाहित युवतीका पतिलाई प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा लगाएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारस्थित चारतले घरको बरन्डा

अब गुराँस मासे कारबाही

काठमाडौं । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ ।गुराँस नफुल्दा तीन हजार १२

टुटल र पठाओ बन्द गर्न निर्देशन

काठमाडौँ । यातायात व्यवस्थापन विभागले व्यक्तिगत प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरु भाडाका रुपमा प्रयोग भइरहेको भन्दै घुमाउरो पारामा टुटल र पठाओ बन्द गर्न निर्देशन दिएको छ। विभागले सूचना जारी गर्

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855