×

समाज

घाँटी रेटिएको अवस्थामा शव फेला

 जनकपुरधाम । सिराहामा घाँटी रेटेर एक व्यक्तिको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको छ । जिल्लाको सिराहा नगरपालिका-१२ सारसर बेल्हामा अन्दाजी ५० बर्षीय पुरुषको शव घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव कमलानदीको पूर्वी तटबन्धमा फेला परेको हो । उनको नाम र ठेगाना खुल्न सकेको छैन् । एकाबिहानै शवलाई देखेपछि खेत

कात्तिक २३ गते टुँडिखेल मानव साङ्लोले घेर्ने

काठमाडौं । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेल मानव साङ्लोले घेरिने भएको छ। टुँडिखेल अतिक्रमणमुक्त गर्ने नागरिक अभियान ‘अकुपाई टुँडिखेल’ले कात्तिक २३ गते यस्तो कार्यक्रम आयोजना गरेको हो। ‘स्वच्छ, खुला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियान’ भन्ने मूल नाराका साथ प्राकृतिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासि

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट

काठमाडौं । कास्कीको टुरिस्ट बसपार्कमा विष्फोट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको हो । कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको बताएका छन । उनले अ भने, ‘हाम्रो टोली पुगेर हेर्दा पटकाको बारुदजस्तो देखियो ।’ खाल्डोमा पड्किएकाले ठ

बालविवाह रोक्न १० जिल्लाका पुरोहितलाई प्रशिक्षण

काठमाडौं । बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएको छ। प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो। प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनीरूपमा सचेत गराए बालविवाह न्यू

मिलेमतोमा भ्रष्टाचार : बिचौलियासँग धान किन्छ खाद्य संस्थान

नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी दलालबाट महँगो मूल्यमा खरिद गर्ने गरेको खुलेको छ। धान खरिदमा दलाल र खाद्य संस्थानका कर्मचारीबीच मिलेमतो हुने गरेको राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययनले देखाएको छ। दलाललाई धान किन्ने अवसर दिन संस्थानले करिब ४ महिना समय नै दिने गरेको प्रतिवेदनमा उल्लेख छ। किसानलाई धानको उचित मूल्य प्राप्त हो

बाघको आक्रमणबाट माहुतेको मृत्यु

राजापुर । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण क

नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा, सुरक्षामा कमजोरी :अमेरिका

काठमाडौं । अमेरिकाले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली कमजोर रहेको निष्कर्ष निकालेको छ । मेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा विमानस्थलको कमजोर सुरक्षाले गर्दा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा  औंल्याइएको छ । नेपालमा आतंकवादको खतरा सम्वन्धमा गरिएको अध्ययन प्रतिवेदनमा भनिएको छ, &lsq

काभ्रेमा एक दम्पती मृत फेला

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्धनगरपालिका-८, तल्लोहटियामा एक दम्पती मृत फेला परेका छन्। सोही ठाउँका ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी  जयराज सापकोटाले जानकारी दिएका छन । स्थानीयले शव देखेर मंगलबार बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको एसपी सापक

बझाङको सुरुङबाट तीन जना मजदुरको शव निकालियो

रौतहट । बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव सशस्त्र प्रहरीले निकालेको छ। थप एक जनाको खोजी हुँदै गरेको प्रहरीले जनाएको छ। बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जल विद्युत् को निर्माणाधीन इनलेट सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए। प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रय

महरा डिल्लीबजार कारागार चलान

काठमाडौं । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। सोमबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो। अदालतकाे उक्त  आदेशसँगै महरा