images
images

मंगलवार , २०७६ चैत्र  २५ ( Tuesday , 2020 Apr 07 )

वुहानबाट ल्याइने नेपालीलाई राख्न सबै तयारी पूरा

काठमाडौँ । चीनका विभिन्न सहरमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज शनिबार दिउँसो चीनको वुहान जाने भएको छ। चीनका विभिन्न सहरमा रहेका १ सय ८० विद्यार्थीलाई वुहानमा भेला

खोकनाका बासिन्दाद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ । तराई मधेस फास्ट ट्रयाक लगायतका विकासे आयोजनाले आफूहरुको बस्ती विस्थापित हुने भन्दै ललितपुरको खोकनाका बासिन्दाले काठमाडौँमा प्रदर्शन गरेका छन् । पुल्चोक कुपण्डोलबाट सुरु भएको विरोध प्रदर्शन

निर्मला हत्या प्रकरणः अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालयको मूलगेट

भारतीय सहयोगमा नुवाकोटमा विद्यालय भवन निर्माण

काठमाडौं । भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङमा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ। भवनको औपचारिक उद्घाटन पूर्व प्रधानमन्त्र

भीरबाट खसेको ढुंगाले लागेर नेकपाका जिल्ला नेताको मृत्यु

सिमकोट । हुम्लाको सर्केगार्ड गाउँपालिका–६ का टेकबहादुर ऐडीको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ । बराई गाउँ नजिकै रहेको मन्दिरमा पूजा गर्ने क्रममा भीरबाट खसेर आएको ढुंगा लागेर उनको मृत्यु भए

मध्यराति प्रहरी चौकीमा आक्रमण, असईसहित दुई प्रहरी घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा मध्यराति आक्रमण भएको छ। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनका अनुसार शुक्रबार राति आएको एक समूहल

रानाथारूलाई अलग्गै जातिमा सूचीकृत गरेकोप्रति थारु कल्याण कारिणी सभाको आपत्ति

काठमाडौँ । राना थारुलाई छुट्टै आदिवासी जनजातीको रुपमा सूचीकृत गर्ने सरकारको निर्णयप्रति थारु कल्याणकारिणी सभाले गम्भीर आपत्ति प्रकट गरेको छ । सरकारको यो निर्णय थारुहरुलाई फुटाउ र शासन गर भन्ने नीतिका

नौ वर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु

कास्की । चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्र

‘तपस्वी’ बमजनलाई पक्रन प्रहरी बिहानै सिन्धुली पुग्यो

काठमाडौँ । तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ । तर बमजन आश्रममा फेला नपरेको प्रहरी श्रोतले बताएको छ । ‘हाम्रो ट

लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काउन सुरू

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका सटर बिहीबार बिहान डोजर लगाएर हटाउन सुरु भएको छ। बिहीबार बिहानै डोजर लगाएर सटर भत्काउन थालिएको हो । अस्पतालका नाममा केही व्यवसायीहरुले सम्झौताअनुसार नै व्यवसाय सञ्

काठमाडौँ उपत्यकामा अब धोएका सफा सवारीसाधनले मात्रै प्रवेश पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा भित्रिने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले सवारीसाधन धोईपखाली गरेर मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएप

प्लाष्टिक उद्योगमा आगलागी

काठमाडौं । वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रअन्तर्गत रहेको अमृत प्लाष्टिक उद्योगमा आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका–१४ मा रहेको उद्योगमा बुधबार बिहान लागेको आगो साढे तीन घण्टामा मात्र नियन्त्रण

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855