images
images

बिहिवार , २०७६ मंसिर  २६ ( Thursday , 2019 Dec 12 )

images
images

गौरिका सिंहले ५९ लाख पाउने पक्का

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने भएकी छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कांस्य

स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपै

प्रदेश ३ सरकारले पदक विजेतालाई नगदसहित सम्मान गरिने

काठमाडौं । प्रदेश ३ सरकारले दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले य

सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले बाेलाए बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दिउँसो तेहौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो सवा २ बजे विजेता खेलाडीलाई बधाइ दिन तथा सम्बोधनका

पुरुष फुटबलमा भुटान २-१ ले पराजित, नेपालले जित्यो स्वर्ण

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको

बक्सिङमा सनिलले जिते स्वर्ण , नेपालको स्वर्ण ५० पुग्यो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससंगै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ ।मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद के

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटपिट गरेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ।राखेपका उपाध्यक्ष पिताम्वर तिम्सिनाले रिपोर

महिला फुटबलको फाइनलमा पराजित भएपछि प्रशिक्षक हरि खड्काले दिए राजीनामा

काठमाडौं । १३ औं साग अन्तर्गत महिला फुटबलको फाइनलमा पराजित भएपछि नैतिकताका आधारमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्। पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा भारतसँग २-० ले प

क्रिकेटमा नेपालले जित्यो काश्य

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको ख

पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको समूह ए को खेलमा

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं । बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनल नजिक पुगेको छ । शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले ह

महिला क्रिकेटमा नेपालले काश्य जित्यो

काठमाडौं । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । र, १३औं दक्षिण एसियाली खेदकुद (साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ ।पोखरा मैदानमा भएको खेलमा नेपालल

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855