×

खेलकुद

एमसीसीसँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको शृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ९क्यान०ले बिहीबार ज्ञानेन्द्र मल्लको कप्तानीमा तीनै फर्म्याटको क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको हो। एमसीसीले नेपालसँग टी २०, ५० ओभरको र प्रथम श्रेणीको क्रिके

नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थ

यू–१९ क्रिकेट टिमको कप्तान बने ऋत

काठमाडौं । यू–१९ च्यालेन्जर सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । र, ऋत गौतमले कप्तानीको जिम्मेवारी पाएका छन् ।

चितवन बन्यो च्याम्पियन

काठमाडौं । सुमन खतिवडाको अलराउण्ड प्रदर्शनसँगै चितवन राइनोजले वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ । बिहीबार भएको फाइनल भिडन्तमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन च्याम्पियन बनेको हो । संयोग नै मान्नुपर्छ, उद्घाटन खेलमा काठमाडौंलाई हराएको चितवनले त्यही टिमलाई हराएर उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर

अमेरिका कराँते कपमा हिक्मतले जिते २ स्वर्ण पदक

काठमाडौं । पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेराका हिक्मत घर्ती मगरले न्यूयोर्कको क्वीन्स कोरोनामा भएको कराँते कपका दुई बिधामा २ स्वर्ण पदक जितेका छन । सेप्टेम्बर २१ -२४ सम्म भएको ६७ केजी ताैल समुह कुमेटी र एकल काता तर्फ दुबैमा उनले स्वर्ण पदक प्राप्त गरेका हुन् । काता र कुमेटी दुबै विधा तर्फ उनले अमेरिका खेलाडीलाई हराए ।

राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म सिंगापुर क्रिकेट संघको आयोजनामा हुने सिंगापुर र जिम्बाबेसँगको त्रिकोणात्मक शृंखला र लगत्तै ओमानमा हुने पाँच देशको शृंखलाका लागि नेपाली टोली घोषणा भएको हो। बिहीबार १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको छ। कुशल मल्ल र इसान पाण्डे पहिलोपटक राष्ट्रि

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। एनओसी अध्यक्ष पदका लागि यसपटक पनि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको उमेदवारी परेको थियो। निर्वाचनमा शनिबार सबै २७ प्रतिनिधिले मतदान गरेका थिए। जीवनराम श्रेष्ठले निर्वाचनमा १७ मत प्राप्त गर्दा उमेशलालले १० मत पाएका हुन्। यसअघि चारवर्ष अघि भएको निर्

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । श्रीलंकामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो। समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईल

नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित

काठमाडौं । कीर्गिस्तानमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नाडेज्दा कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई ८–२ ले पराजित गरेको नेपाली टोली सोमबार भएको दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो । नेपाली टोलीले गोल गर्ने राम्रा मौका बनाए पनि गोल भने गर्न सकेनन् । उज्वेकि

बायर्न म्युनिखसँग माइन्ज ६–१ गोलको विशाल अन्तरले पराजित

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले माइन्जलाई ६–१ गोलको विशाल अन्तरले पराजित गरेको छ । खेलको छैटौँ मिनेटमा नै जिन पाउन बोइटसले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, बेन्जामिन पाभार्ड र डेभिड अलाबाले पहिलो हाफको अन्त्यतिर गोल गर्दै बायर्नलाई अग्रता दिलाए । इभान पेरिसिच, किङ्ग्सले कोमान, रोबर्ट लेवान्डोस्की र अल्फोन्सो डेभिसले दोस्