×

खेलकुद

ओसासुनासँग बराबरीमा रोक्यो बार्सिलोना

साबिक विजेता बार्सिलोर्ना ला लिगामा ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ । खेलको शुरुवातमा नै रोबर्टो टोरेसले ओसासुनालाई अग्रता दिलाएका थिए । १६ वर्षीय अन्सु फातीले दोस्रो हाफमा मैदानमा प्रवेश गरेको ६ मिनेटपछि नै कार्लेस पेरेजको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । योसँगै उनी बार्सिलोनाका लागि लिगमा गोल गर्ने सबैभन्दा युवा खेलाडी

साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ७-०ले पराजित

काठमाडौं । साफ यू-५ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनल खेलमा नेपालविरुद्ध शानदाल जित निकाल्दै भारतले उपाधि उचालेको हो । शनिबार भएको फाइनल खेलमा भारतले नेपालाई ७-० गोलअन्तरले हरायो । पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो आफमा थप चार गोल खान पुग्यो । भारतले उत्कृष्ट प्रर्दशन गर्दा नेपालको खेल रक्षात्मक देखिएको थियो । लज्जास्पद

साफ यू-१५ फुटबल: बंगलादेशमाथि नेपालको शानदार जित

काठमाडौँ । भारतको पश्चिम बंगालमा जारी साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि ४-१ गोलअन्तरको शानदार जित हात पारेको छ।  कल्याणी रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपालको जितका लागि किसन अधिकारी यादवले २ तथा सुगम जिमी र प्रदीप लम्सालले १-१ गोल गरे। किसन अधिकारी यादवले ४७औं मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए। मैदानको मध्यभ

स्पेनिस ला लिगामा बार्सिलोनाको पहिलो जित, चम्किए ग्रीजम्यान

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलले हरायो । एन्टोइन ग्रीजम्यानले दुई गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले रियल बेटिसमाथि सानदार जित निकालेको हो । साविक विजेता बार्सिलोनाको लिगमा यो पहिलो जित हो । जारी सिजनको उद्घाटन खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोलले पराजित भएपछि बार्सिलोना केही दबाबमा देखि

घरेलु टोली बोर्नमाउथमाथी म्यान्चेष्टर सिटीको सहज जित, एग्युरो बने नायक

काठमाडौं । आइतबार भएको खेलमा म्यान्चेष्टर सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेकोछ ।  सर्जिओ एग्युरोको दुई गोलसँगै  सिटीले प्रिमियर लिगमा बोर्नमाउथमाथि सहज जित हात पारेको हो । बोर्नमाउथमा भएको खेलमा सिटीले १५ औं मिनेटमा एग्युरोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ सकिनै लाग्दा राहम स्टर्लिङले गोल गरे । पहिलो हाफको इन्ज

भलाडोलिडसँग बराबरीमा रोकियो रियल मड्रिड

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भलाडोलिडले रियल मड्रिडलाई बराबरीमा रोकेको छ । शनिबार राति भएको खेलमा भलाडोलिडले रियललाई १–१ को बराबरीमा रोकेको हो । सान्टिएगो बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले ८२ औं मिनेटमा मात्र गोल गर्न सकेको थियो । उसका लागि करिम बेन्जिमाले गोल गरे । तर निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा सेर्गी ग्वार्डिओलाल

आर्सनलमाथि लिभरपुलको सानदार जित

काठमाडौं । शनिबार प्रिमियर लिगमा  लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको छ । मोहम्मद सलाहको दुई गोलसँगै लिभरपुलले प्रिमियर लिगमा आर्सनलमाथि सहज जित हात पारेको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफको अन्त्यतिर जोइल माटिपको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सरुमा लिभरपुलले पेनाल्टी पायो, जसमा सलाह चुकेनन् । खेलक

स्पेनिस ला लिगाको शीर्ष स्थानमा सेभिल्ला

एजेन्सी । सेभिल्लाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान हासिल गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा सेभिल्लाले ग्रानडालाई १–० गोलले हराएको हो ।  प्रतिस्पर्धात्मक खेलमा सेभिल्लाको जितमा जोन जोर्डनले ५२औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जितसँगै सेभिल्लाले दुई खेलबाट ६ अंक बनाएको छ । ग्

एस्टन भिल्लाको सानदार जित

काठमाडौँ, ७ भदौँ ।  गएराति प्रिमियर लिगमा एस्टन भिल्लाले एभर्टनलाई २–० गोलले पराजित गरेको छ । एस्टन भिल्लाका लागि वेस्लेले गोल गर्दै अग्रता दिलाए । त्यस्तै एस्टन भिल्लाका लागि अन्तिम मिनेटमा अनवर एल गाजीले गोल गरे । पहिलो जित हात पारेको एस्टनभिल्लाले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ । एस्टन भिल्ला लिगको ११ औ स्थानमा रहेको छ भ

सुजल श्रेष्ठ बने राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेन

काठमाडौँ । राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेनमा सुजल श्रेष्ठ चयन भएका छन्। मलेसियन लिग च्याम्पियन क्लबसँग खेल्ने नेपाली टिमको क्याप्टेनमा श्रेष्ठ चयन भएका हुन्। यसअघिका कप्तान विराज महर्जन टोलीमा नपरेपछि मलेसियासँग खेल्ने टिमको कप्तान श्रेष्ठ हुने भएका हुन्। नेपाली टिम आजै साँझ मलेसिया प्रस्थान गर्दै छ।