×

खेलकुद

नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश

काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरलाई २ सय १७ रनले  हरायो। दुई खेलमध्ये एउटामा जित हात पारेको सिंगापुर पनि उपविजेता बनेर  अन्तिम चार पुग्यो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०

यू-१९ एसिया कप छनोट : पहिलो खेलमा नेपाल १० विकेटले विजयी

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो । मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित

पल्सर स्पोर्ट्स अवार्डः प्याराग्लाइडिङ टोली वर्ष उत्कृष्ट टोली

काठमाडौं । एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्न सफल प्याराग्लाइडिङको पुरुष टोली वर्ष उत्कृष्ट टोली घोषित भएको छ। मंगलबार पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट टोली विधामा प्याराग्लाइडिङ टोलीले सफलता हात पारेको हो। सन् २०१८ मा सम्पन्न एसियाड खेलकुद प्रतियोगितामा क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जितेको

आईसीसी टी-ट्वान्टी एसिया फाइनल छनाैटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी टी-ट्वान्टी एसिया फाइनल क्वालिफायरका लागि नेपाली टोलीको घोषणा भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा १८ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको हो। १४ नियमित र ४ वैकल्पिक खेलाडी छनौट भएका छन्। टोलीमा परेका खेलाडीहरु १. पारस खड्का कप्तान २. ज्ञानेन्द्र मल्ला उपकप्तान ३. शरद भेषवाकर ४. बसन्त रे

विश्वकप क्रिकेट : सेमिफाइनलमा अष्ट्रेलिया, इंग्ल्यान्डलाई ६४ रनले पराजित

काठमाडौ । अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको हो । यससँगै अष्ट्रेलिया विश्वकपा क्रिकेटको समिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । मंगलबार लर्डस क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले दिएको इंग्ल्यान्डलाई २८६ रनको लक्ष्य दिएको थियो ।

उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा पारस र सोमपालसहित ५ जना

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडी सर्वाजनिक गरिएको छ । मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नामवली सार्वजनिक गरिएको हो

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा दक्षिण अफ्रिका पराजित

आइसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै ३ सय ८ रन बनायो । बलियो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । उसका ओपनर फकर जमान ४४ रनमा आउट भए । त्यसपछि

विश्वकप क्रिकेट : आजको खेलमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा

काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समय अनुसार लर्ड्समा दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुनेछ । पाकिस्तानको टिमबाट सर्फराज अहमदको कप्तानीमा फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद हसना

खेल राष्ट्रिय एकताको आधार पनि हो : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताएका छन् । कास्की जिल्ला भलिब संघको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा आजदेखि शुरु छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै उनले नेपालमा हरेक किसिमका खेल

१३औँ सागको बजेट पाँच अर्ब २६ करोड प्रस्ताव

काठमाडौं । नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको तयारी तथा व्यवस्थापन समितिले खेलकुद मन्त्रालयसमक्ष सागको बजेट पाँच अर्ब २६ करोड ५७ लाख ४२ हजार रुपैयाँ प्रतिवेदन प्रस्तुत गरेको छ । समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले आइतबार एक कार्यक्रमबीच खेलकुदमन्त्री जगतबहादुर सुनारसमक्ष १३औँ सागको बजे