×

खेलकुद

क्रिकेट रंगशाला बनाउन चितवन उद्योग वाणिज्य संघले एक करोड दिने

 चितवन । चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग बाणिज्य संघले एक करोड सहयोग गर्ने घोषणा गरेको छ । संघले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी रंगशालाका लागि एक करोड रुपैयाँ सहयोग गर्ने बताएको हो । चितवन महोत्सव २०७५ को आय व्यय विवरण सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष सहनलाल प्रधानले राष्

नेपालले माघमा घरेलु मैदान कीर्तिपुरमै त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । नेपालले एकदिवसीय मान्यता पाएको झण्डै दुई वर्षपछि घरेलु मैदानमा त्रिकोणात्मक खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार आईसीसी क्रिकेट विश्वकप लिग—२ को तालिका सार्वजनिक गरेको छ । जसअनुसार माघ २२ देखि २९ सम्म (फेब्रअरी २—१२)सम्म नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुनेछ । यो खेल त्रिव

बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङ आयोजना हुंदै

नेपालमा रिगं रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको छ । नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले स्थापना भएको यो संघले खेलाडी उत्पादन गर्ने देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्य

एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार

नेपालले जित्यो एसीसी यू–१६ क्रिकेटको उपाधि

काठमाडौं । एसिसी यु–१६ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि नेपालले जितेको छ। आइतबार मलेसियामा भएको फाइनलमा घरेलु टिम मलेसियलाई ५९ रनले पराजित गरेर नेपालले उपाधि रक्षा गरेको हो। जितका लागि नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसिया ३४.५ ‌ओभरमा ८१ रनमा अलआउट भयो। मलेसियाका लागि ओपनर वान मोहमद अजामले १६ रन जोडे। सर्वाधिक रन ज

ला लिगा उपाधि बार्सिलोनालाई

 बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै  स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।बार्सिलोनाले  कप्तान लियोनल मेस्सीको  गोलमा  जित हात पार्दै   लिगको उपाधि समेत  जितेको छ  ।  शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० गोलको संघर्षपूर्ण जित निकालेसँगै बार्सिलोनाले २६ औं पटक

हङकङलाई हराउँदै नेपाल ल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

काठमाडौं । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे । यसअघि हङकङले आरुष भागवतको नटआउट ४३ रनको मदतमा ३२

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने

बाँके । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा दिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । राखेपले शुक्रबार बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने आ

नेपालले गुमायो २०२० को यू—१९ विश्वकप क्रिकेट

 काठमाडौं । नेपालले २०२० को यू—१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ

एएफसी छनोट खेल्ने महिला टोली घोषणा

काठमाडौं । एशियाली फुटबल महासङ्घ (एएफसी) छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समी