×
अर्थ डेली प्रकाशित: २०७६-३-२ गते

ड्रिम्स गर्ल साम्राज्ञी ( हट तस्बीर )

नेपाली कथानक चलचित्रकी एक नायीका जो, कहिले वक्षस्थल मुनिको ट्याटूले त कहिले पारिश्रमिकका कारण चर्चामा आइरहन्छिन्। तिनै कलाकारको चर्चा अहिले विकिनी अवतारले चुलिएको छ । उनि हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह।

सामाजिक सञ्जालमा उनका तस्वीरहरु भाइरल भएका छन्।

साम्राज्ञी नेपाली चलचित्रमा निकै चर्चा बटुल्न सफल पछिल्लो समयकी हाई डिमाण्डेड अभिनेत्री हुन्। चलचित्र ‘ड्रिम्स ‘बाट नेपाली चलचित्रमा डेब्यू गरेकी सामाग्रीले सोही चलचित्रबाट एकाएक चर्चा बटुलिन्।

उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए। त्यसयता उनले ‘तिमिसँग’, ‘कायारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा’ लगायतका दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनीद्वारा अभिनित प्राय चलचित्रलाई दर्शकले रुचाएका छन्। अभिनयमा सधैँ एउटै शैली भएको आरोप खेपीरहेकी साम्राज्ञी, निर्माता र निर्देशकको नजरमा पनि पर्न सफल छिन्।

विकिनी अवतारमा साम्राज्ञी यस्ती देखिएकी छिन्ः

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

हट एण्ड बोल्ड अबतारमा ऐश्वर्या ? हेर्नुहोस् ( हट तस्बिर )

हट एण्ड बोल्ड अबतारमा  ऐश्वर्या ? हेर्नुहोस् ( हट तस्बिर )

बलिउड कलाकार ऐश्वर्या राय यतिबेला फिल्मबाट टाढा रहेकी छन् । तर पनि उनको सौन्दर्यको चर्चा सधै भइरहेको हुन्छ । एश्वेर..

हट नायिका अदिति, हट तस्बिर हेर्नुहोस्!

हट नायिका अदिति,  हट तस्बिर  हेर्नुहोस्!

नेपाली चलचित्र ‘कृ’बाट एकाएक चर्चामा आएकी नायिका अदिती बुढाथोकी हट एण्ड सेक्सी भएको उनका समर्थक दर्शकहर..

युएईमा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम भव्यरुपमा सम्पन्न ।

युएईमा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम भव्यरुपमा सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका ११ ओटा जातिय संघ संस्थाहरुको संयुक्त आयोजनामा युएईमा महामानव..

मलाइ ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ : मोडल थापा ( हट तस्वीर )

मलाइ ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ : मोडल थापा ( हट तस्वीर )

 नेपाली मोडलिङ क्षेत्रमा स्मिता थापा एक चर्चित नाम हो । विभिन्न हर्कत देखाएर उनी सँधै चर्चामा आइरहन्छिन् । उनल..