×
अर्थ डेली प्रकाशित: २०७६-३-२७ गते

स्वस्तिमा र विपिन उत्कृष्ट नायक-नायिका, तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायक र नायिका उपाधि स्वस्तिमा खड्का र विपिन कार्कीले पाएका छन्। स्वस्तिमा चलचित्र बुलबुलबाट र विपिन चलचित्र प्रसादबाट उत्कृष्ट नायक नायिकाको सम्मान प्राप्त गरेका हुन्


यस्तै ‘चलचित्र दीर्घ साधना सम्मान’ बाट निर्देशक तुलसी घिमिरेलाई सम्मान गरिएको छ। उनलाई नगद ३ लाख ५१ हजार अनि सम्मानपत्र सहित सम्मान गरिएको हो।

राष्ट्रिय चलचित्र पुरस्कार २०७५ ११ ओटा विधामा प्रदान गरिएको थियो। जसमा,

उत्कृष्ट चलचित्र – ‘गोपी’
उत्कृष्ट निर्देशक – ‘बुलबुल’ बाट बिनोद पौडेल
उत्कृष्ट सम्पादन – ‘साँइली’ बाट निमेष श्रेष्ठ
उत्कृष्ट छायांकन – ‘समर लभ’ बाट संजय लामा्
उत्कृष्ट लेखन – ‘गोपी’बाट दिपेन्द्र लामा
उत्कृष्ट पटकथा तथा संवाद – सामिप्यराज तिमिल्सिना
जुरी प्रोत्साहन सम्मान – ‘भोर’ बाट पूजा कर्ण
चलचित्रको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान – ‘छक्का पन्जा ३’ निर्माण ब्यानर आमा सरस्वती मुभिज
उत्कृष्ट चलचित्र ९आदिवासी, जनजाति, विभिन्न मातृभाषी० – रिजे नासाँ

विजेता चलचित्रकर्मीलाई नगद २१ हजार र ट्रफी प्रदान गरिएको छ ।

बिजेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी थिइन्। कार्यक्रम राष्ट्रपति भवन शित्तल निवासमा भएको थियो।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

Amanda

July 15th, 2019 - 6:12AM

I’ve been surfing online more than 3 hours today, yet I never found any interesting article like yours. It is pretty worth enough for me. In my opinion, if all site owners and bloggers made good content as you did, the net will be much more useful than ever before. Greetings! Very helpful advice in this particular article! It's the little changes which will make the most important changes. Many thanks for sharing! Hello would you mind stating which blog platform you're working with? I'm going to start my own blog soon but I'm having a tough time making a decision between BlogEngine/Wordpress/B2evolution and Drupal. The reason I ask is because your design and style seems different then most blogs and I'm looking for something unique. P.S My apologies for being off-topic but I had to ask! http://foxnews.co.uk

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

परदेसिएका लाखौंको व्यथा "निन्द्रानै लाग्दैन" सार्वजनिक

परदेसिएका लाखौंको व्यथा "निन्द्रानै लाग्दैन" सार्वजनिक

युएई- युएईमा रहेर आफ्नो कलाकारिता र संगीतकर्ममा समर्पित व्याक्तित्व आशिष पुरुषको नयाँ गीत "निन्द्रानै लाग..

तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक (भिडियो)

तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक (भिडियो)

मेरिना जिम्बाको प्रस्तुती तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक भएको छ । नेपाल चलचित्र विकास वोर्डको हलमा..

तीजको निउमा घरकि स्वस्नी माइत पठाउछौ ,बाटो हिड्ने छोरी चेली अँखा लगाउछौ। ( भिडियो हेर्नुहोस् )

तीजको निउमा घरकि स्वस्नी माइत पठाउछौ ,बाटो हिड्ने छोरी चेली अँखा लगाउछौ। ( भिडियो हेर्नुहोस् )

यो बर्ष पनि भारती बस्यालले दोस्रो  संदेशमुलक तीज गित बजारमा ल्याएकी छिन् । तिजको रौनक सुरु भए संगै उनको गीत बज..

हट नायिका अदिति, हट तस्बिर हेर्नुहोस्!

हट नायिका अदिति,  हट तस्बिर  हेर्नुहोस्!

नेपाली चलचित्र ‘कृ’बाट एकाएक चर्चामा आएकी नायिका अदिती बुढाथोकी हट एण्ड सेक्सी भएको उनका समर्थक दर्शकहर..