×
अर्थ डेली प्रकाशित: २०७६-३-३१ गते

चारतले घर भत्किँदा कम्तिमा ४० जना पुरिएको आशंका

भारतको मुम्बइमा चारतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी पुरिएको आशंका गरिएको छ । मंगलबार बिहान ११ बजेर ४० मिनेटमा भएको यो दुर्घटनापछि अहिले उद्धारको कार्य चलिरहेको छ ।

डोजरको सहयोगमा भत्किएको भवनबाट मानिसहरु निकाल्ने प्रयास भइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । हालैको वर्षाले उक्त घरको सतह कमजोर भएकोले भत्किएको अनुमान गरिएको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सी जिनपिङले कसलाई दिए हड्डी धुलो पारिदिने धम्की ?

सी जिनपिङले  कसलाई दिए  हड्डी धुलो पारिदिने धम्की ?

 चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको समयमा कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको..

राष्ट्रपतिले सम्बोधन गर्ने र्‍यालीमा बम आक्रमण,२४ जनाको मृत्यु

राष्ट्रपतिले सम्बोधन गर्ने र्‍यालीमा बम आक्रमण,२४ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको एक निर्वाचन र्यालीमा बम आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ। मंगलबार पारवन प्रा..

दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

काठमाडौं । साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण भएको छ । सरकारी स्वामित्वमा रहेका दुई तेल खानीका त..

तेस्री श्रीमती भित्र्याउन खोज्नेलाई पहिलेका दुई श्रीमतीले गरे रामधुलाई

तेस्री श्रीमती भित्र्याउन खोज्नेलाई पहिलेका दुई श्रीमतीले गरे रामधुलाई

दिल्ली । भारतमा तेस्री श्रीमती भित्र्याउन खोज्ने एक व्यक्तिलाई पहिलेका दुई श्रीमतीले मिलेर कुटपिट गरेका छन्। ताम..