×
अर्थ डेली प्रकाशित: २०७६-४-१७ गते

के-के हुन् शारीरिक सम्पर्कका फाइदा र बेफाइदा ? जान्नुहोस् !

आधुनिक समाजमा हाम्रो जीवनयापनको लागि खाना, पानी, हावा जस्तै यौन पनि एक शारीरिक आवश्यकता रहेको छ ।  यसलाई सक्रिय राख्नु युवाको लागि अत्यन्त जरुरी समेत रहेको छ । शारीरिक सम्पर्क नगर्दाको कैयौं बेफाइदा हुन्छ भने  त्यस्तै केही हाम्रो नराम्रो बानीले हामीलाई शारीरिक सम्पर्कको मोर्चामा कमजोर बनाइदिन्छ ।


शारीरिक सम्पर्कका फाइदा र बेफाइदा निम्न छन्  ।


यौन सम्पर्क नगर्ने मानिस सँधै तनावमा डुबिरहन्छन् र यो तनावले हाम्रो जीवनको सबै आवश्यक चीजलाई नराम्रोसँग प्रभावित गर्छ । काम, पढाई र निजी सम्बन्धमा तनावले विषको जस्तै काम गर्छ । यौन सम्पर्कको धेरै फाइदाहरु हुन्छन् तर केही नोक्सान पनि हुन्छन् । भनिन्छ नि, अतिले क्षति हुन्छ । यौनको मामिलामा पनि यो कुरा लागु हुन्छ ।जसको स्टामिना धेरै राम्रो छ उनीहरुले दिनमा २-३ पटक यौन सम्पर्क गर्दा खासै समस्या हुँदैन । तर मुटुरोगीहरुलाई भने यसले मुस्किल  पैदा हुन सक्छ ।

जो युवाहरुलाई हस्तमैथुनको लत लागेको छ उनीहरुलाई त्यसले समस्यामा पार्न सक्छ । अहिलेका युवाहरु धेरैमा पोर्न सिनेमा हेर्ने लत लागेको हुन्छ । यो लतले उनीहरुलाई यति फसाउँछ कि उनीहरुको दिमागमा हरपल त्यहि कुरा मात्रै खेल्न थाल्छ । यसकारण उनीहरुलाई असली सेक्सको क्रममा त्यो उत्तेजना आँउदैन जुन पोर्न हेर्दा आउँछ ।

कैयौंपटक युवाहरुले आफ्नो साथीको यौन जीवनको किस्सा सुनेर कम्प्लेक्सको शिकार हुने गरेका छन्  । आफूलाई कमजोर सोच्न सक्छन् वा यौन कुण्ठा पाल्न सक्छन् । यसले उनीहरु हडबडाउने र रिसाउने हुन्छन् । यो चीज उनीहरुको बोलचाल र व्यवहारमा पनि देखिन्छ ।

धुम्रपान गर्नाले पनि यौन जीवन नराम्रोसँग बिग्रन्छ । आजकालका युवाहरु धुम्रपानलाई फेसन वा जीवनशैलीको हिस्सा मानेर अरुभन्दा देखिनको लागि स्मोकिङ गर्ने गर्छन् । यसले जनेन्दि्रय खुम्चनेदेखि नपुंशक हुने सम्म खतरा रहन्छ ।

मोटोपना, अनियमित जीवनशैली र मानसिक तनाव जस्ता अन्य कैयौं तत्वले सेक्सको खेल बिगार्न सक्छ । युवाहरुले यस्तो कमजोरीलाई टाढा गरेर स्वस्थ अवस्थामा मात्रै यौनकार्य गरेमा मात्रै उनीहरुले युवाअवस्थाको आनन्द लिन सक्छन् ।

याद राख्नुपर्ने कुरा जो युवाहरुको सेक्सुअल आवश्यकता समयमै पुरा हुन्छ उनीहरुको स्वास्थ्य यस्तो गर्न नपाउनेको तुलनामा राम्रो हुन्छ । यसैले यौन र स्वास्थ्यको तालमेललाई सहि बनाएर मात्रै आफ्नो यौन जीवन रमाइलो बनाउनुहोस् ।

सम्बन्धित विषय: रोचक संसार

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

शारीरिक सम्पर्कबारे तपाईलाई थाहा नभएका र भएका हालसम्म भेटिएका यी १६ तथ्य, हेर्नुहोस् !

शारीरिक सम्पर्कबारे तपाईलाई थाहा  नभएका र भएका हालसम्म भेटिएका यी  १६ तथ्य, हेर्नुहोस् !

तपाईलाई लाग्ला, मैले शारीरिक सम्पर्कको बारेमा सबै कुरा जानेको छु र बुझेको छु । यसबारे सामान्य सबै जानकारी मसँग छ ।..

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र, के भन्छ अध्ययन ? जान्नुहोस्!

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र, के भन्छ अध्ययन ? जान्नुहोस्!

के तपाई पत्याउनुहुन्छ ? आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने सुत्र के हो भनेर । बच्चाले बाबुबाट २३ ओटा र आमाबाट..

अचम्मको ज्योतिष : जसले हेर्छन महिलाहरुको स्तन समातेर भविष्य ?

अचम्मको ज्योतिष : जसले हेर्छन महिलाहरुको स्तन समातेर भविष्य ?

हाम्रो देश प्राचिन कालदेखि नै अन्धविश्वास र आडम्बरीले जबडिएको छ । २१ औँ शताब्दीमा पनि मानिसहरु सामाजिक अन्धविश्वा..

सेक्सका लागि उपयुक्त समय कुन हो ? जान्नुहोस्!

सेक्सका लागि उपयुक्त समय कुन हो ? जान्नुहोस्!

सेक्सको विषयलाई लिएर  आफ्नो यौनसाथीसंगको संबन्ध नबिग्रियोस् भन्ने चाहनुहुन्छ ? यदि तपाईं आफ्नो यौनसाथीसंग सेक्..