×
अर्थ डेली प्रकाशित: २०७६-४-२० गते

मंसिर १४ गते कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा  मंसिरमा चुनाव हुन लागेको आयोगले जानकारी दिएको छ ।

स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदैछ ।

हेर्नुहोस् मंसिर १४ मा उपनिर्वाचन हुन लागेको जनाप्रतिनिधिविहीन स्थानीय तहको सूची

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सांसद आलम पक्राउ प्रकरण : यसरी गरियो २२ जनाको सामूहिक हत्या

सांसद आलम पक्राउ प्रकरण : यसरी गरियो  २२ जनाको सामूहिक हत्या

२०६४ चैत २७- दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक स..

नेपाल र चीनबीच ऐतिहासिक समझदारी

नेपाल र चीनबीच ऐतिहासिक समझदारी

नेपाल र चीन सरकारबीच २० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणक..

यसरी गरे चिनियाँ राष्ट्रपति सी जीङपिङले सम्वोधन ? पूर्णपाठ हेर्नुहोस् !

यसरी गरे चिनियाँ राष्ट्रपति सी जीङपिङले  सम्वोधन ? पूर्णपाठ हेर्नुहोस् !

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा राजकीय भ्रमण गरेका  राष्ट्रपति सी आधुनिक चीन निर्माणपछ..

नेपाल - चीन २० बुँदे सम्झौता : सुरुङमार्गदेखि रेलमार्गसम्म ( बुँदा सहित )

नेपाल - चीन २० बुँदे सम्झौता : सुरुङमार्गदेखि रेलमार्गसम्म ( बुँदा सहित )

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा राजकीय भ्रमण गरेका  राष्ट्रपति सी आधुनिक चीन निर्माणपछ..