×
अर्थ डेली प्रकाशित: २०७६-५-५ गते

तीजको निउमा घरकि स्वस्नी माइत पठाउछौ ,बाटो हिड्ने छोरी चेली अँखा लगाउछौ। ( भिडियो हेर्नुहोस् )

यो बर्ष पनि भारती बस्यालले दोस्रो  संदेशमुलक तीज गित बजारमा ल्याएकी छिन् । तिजको रौनक सुरु भए संगै उनको गीत बजारमा आएको हो । जब तीज सुरु हुन्छ तव तिजको  तीज रौनकसंगै गीत घन्कन थाल्छ ।

बुढा सुब्बा डिजीटलबाट  सार्बजनिक गरिएको यो  तीज गीतमा गायिका भारती बस्यालको स्वरमा रहेको छ भने सङीत पनि भारती बस्यालको नै रहेको छ । गीतको शब्द भरती बस्याल सङै सङत महर्जनको रहेको छ ।

गीतमा  कोरोयोग्रफी अ्मन रानाको छ भने निर्देशन भारती आफैले गरेकी छन। एडिटइङको काम प्रेम शर्मा पौडेलले सम्हालेका छन । गीतमा लोमस शर्मा, जेस्मिन फुयाल ,भारती, साथै विभिन्न कलाकारको नृत्य र अभिनय रहेको छ । उनको गीतले नारी सशक्तिकरणको कुरा उठाएको छ भने श्रीमानको गलत आचरणमाथि कटाक्ष समेत गरेको पाइन्छ  ।

 

तीज को निउमा घरकि स्वस्नी माइत पठाउछौ

          बाटो हिड्ने छोरी चेली अँखा लगाउछौ।

         नछिर्नु नि भट्टी तिर सोझै घर आउनु आज व्रत कि दिन

        जता ततै तरुनी लाई अँखा नलाउनु आज व्रत को दिन।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

परदेसिएका लाखौंको व्यथा "निन्द्रानै लाग्दैन" सार्वजनिक

परदेसिएका लाखौंको व्यथा "निन्द्रानै लाग्दैन" सार्वजनिक

युएई- युएईमा रहेर आफ्नो कलाकारिता र संगीतकर्ममा समर्पित व्याक्तित्व आशिष पुरुषको नयाँ गीत "निन्द्रानै लाग..

तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक (भिडियो)

तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक (भिडियो)

मेरिना जिम्बाको प्रस्तुती तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक भएको छ । नेपाल चलचित्र विकास वोर्डको हलमा..

स्वस्तिमा र विपिन उत्कृष्ट नायक-नायिका, तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान

स्वस्तिमा र विपिन उत्कृष्ट नायक-नायिका, तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायक र नायिका उपाधि स्वस्तिमा खड्का र व..

हट नायिका अदिति, हट तस्बिर हेर्नुहोस्!

हट नायिका अदिति,  हट तस्बिर  हेर्नुहोस्!

नेपाली चलचित्र ‘कृ’बाट एकाएक चर्चामा आएकी नायिका अदिती बुढाथोकी हट एण्ड सेक्सी भएको उनका समर्थक दर्शकहर..