×
अर्थ डेली प्रकाशित: २०७६-५-१४ गते

परदेसिएका लाखौंको व्यथा "निन्द्रानै लाग्दैन" सार्वजनिक

युएई- युएईमा रहेर आफ्नो कलाकारिता र संगीतकर्ममा समर्पित व्याक्तित्व आशिष पुरुषको नयाँ गीत "निन्द्रानै लाग्दैन"  सार्वजनिक भएको छ ।

करिब १ दशकदेखि युएईमा रहे पनि चितवनका आशिषले आफ्नो कलाकारिता र सांगीतिक अनुभवलाई निरन्तर प्रगतिको शिखरतर्फ उकास्दै लगेको दरिलो  प्रमाणका रुपमा यो गीतलाई लिन सकिन्छ । 

स्थापित नायिका नम्रता सापकोटासँग स्कृन सेयर मात्रै होइन, यो गीतको शब्द रचना पनि आशिष स्वयमले गरेका हुन ।

गायक अनिल सिङ्गको स्वर तथा संगीत रहेको यो गीतले काम र दामको खोजीमा आफ्नो परिवारबाट टाढा भएका ४० लाख नेपालीहरुको यथार्थतालाई एउटा गीतभित्र समेटिएको छ । भिडियोको मेकिङ पक्ष दमदार छ, आशिष् र नम्रताको अभिनय पनि उत्तिकै जीवन्त छ । 

युएईको नेपाली कलाकारिताको क्षेत्रमा लगभग टप ¥याङ्किङ आउने आशिष अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)का एसिया संयोजक समेत हुन । 

नेपालमै रहँदादेखि नेपाली कलाकारिता क्षेत्रमा गोरेटो बनाएका आशिष युएईको नेपाली सामाजिक र सांगीतिक क्षेत्रमा सुपरिचित कलाकार र उद्घोषक पनि हुन् । उनको रचना र अभिनय रहेको निन्द्रानै लाग्दैन बोलको यो गीत अगस्ट ३० तारिख आशिष पुरुष युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक (भिडियो)

तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक (भिडियो)

मेरिना जिम्बाको प्रस्तुती तामाङ चलचित्र तिल्दा......? को टेलर सार्वजनिक भएको छ । नेपाल चलचित्र विकास वोर्डको हलमा..

तीजको निउमा घरकि स्वस्नी माइत पठाउछौ ,बाटो हिड्ने छोरी चेली अँखा लगाउछौ। ( भिडियो हेर्नुहोस् )

तीजको निउमा घरकि स्वस्नी माइत पठाउछौ ,बाटो हिड्ने छोरी चेली अँखा लगाउछौ। ( भिडियो हेर्नुहोस् )

यो बर्ष पनि भारती बस्यालले दोस्रो  संदेशमुलक तीज गित बजारमा ल्याएकी छिन् । तिजको रौनक सुरु भए संगै उनको गीत बज..

स्वस्तिमा र विपिन उत्कृष्ट नायक-नायिका, तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान

स्वस्तिमा र विपिन उत्कृष्ट नायक-नायिका, तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायक र नायिका उपाधि स्वस्तिमा खड्का र व..

हट नायिका अदिति, हट तस्बिर हेर्नुहोस्!

हट नायिका अदिति,  हट तस्बिर  हेर्नुहोस्!

नेपाली चलचित्र ‘कृ’बाट एकाएक चर्चामा आएकी नायिका अदिती बुढाथोकी हट एण्ड सेक्सी भएको उनका समर्थक दर्शकहर..