×
अर्थ डेली प्रकाशित: २०७६-५-१५ गते

साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ७-०ले पराजित

काठमाडौं । साफ यू-५ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनल खेलमा नेपालविरुद्ध शानदाल जित निकाल्दै भारतले उपाधि उचालेको हो ।

शनिबार भएको फाइनल खेलमा भारतले नेपालाई ७-० गोलअन्तरले हरायो । पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो आफमा थप चार गोल खान पुग्यो । भारतले उत्कृष्ट प्रर्दशन गर्दा नेपालको खेल रक्षात्मक देखिएको थियो ।

लज्जास्पद हारसँगै नेपालले उपविजेतामा चित्त बुझाएको छ । राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ५-०ले पराजित भएको थियो ।

त्यसपछिका खेलमा भने नेपालले श्रीलंका, भुटान र बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो । फाइनल खेलमा भने नेपालमाथि पुनः भारत हावी भयो ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकरले गरे भेट

प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकरले गरे भेट

 काठमाडौं । नेपाल भ्रमणमा आएका प्रख्यात भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छ..

सचिन तेन्दुलकर त्रिवि क्रिकेट मैदानमा

सचिन तेन्दुलकर त्रिवि क्रिकेट मैदानमा

काठमाडौं । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले शनिबार कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्दै छन्।त्य..

नेपालले जित्यो महिला सेन्ट्रल जोन भलिबलको उपाधि

नेपालले जित्यो महिला सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौं । नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइ..

दिल्लीले सन्दीपलाई रिलिज नगर्ने !

दिल्लीले सन्दीपलाई रिलिज नगर्ने !

काठमाडौं । नेपालका युवा स्टार सन्दीप लामिछानेले आईपीएलका दुई संस्करण खेले । सन् २०१७ मा पहिलोपटक आईपीएल खेलेका सन्द..