×
अर्थ डेली प्रकाशित: २०७६-५-१५ गते

बायर्न म्युनिखसँग माइन्ज ६–१ गोलको विशाल अन्तरले पराजित

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले माइन्जलाई ६–१ गोलको विशाल अन्तरले पराजित गरेको छ ।

खेलको छैटौँ मिनेटमा नै जिन पाउन बोइटसले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

तर, बेन्जामिन पाभार्ड र डेभिड अलाबाले पहिलो हाफको अन्त्यतिर गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

इभान पेरिसिच, किङ्ग्सले कोमान, रोबर्ट लेवान्डोस्की र अल्फोन्सो डेभिसले दोस्रो हाफमा बायर्नका लागि गोल गर्दै फराकिलो जीत दिलाए ।

पछिल्लो दुई खेलमा माइन्जबिरुद्ध बायर्नले १२ गोल गरेको छ । 

जीतसँगै बायर्न ३ खेलबाट सात अंकसहित जर्मन बुन्डेस लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

सम्बन्धित विषय: फुटबल

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकरले गरे भेट

प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकरले गरे भेट

 काठमाडौं । नेपाल भ्रमणमा आएका प्रख्यात भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छ..

सचिन तेन्दुलकर त्रिवि क्रिकेट मैदानमा

सचिन तेन्दुलकर त्रिवि क्रिकेट मैदानमा

काठमाडौं । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले शनिबार कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्दै छन्।त्य..

नेपालले जित्यो महिला सेन्ट्रल जोन भलिबलको उपाधि

नेपालले जित्यो महिला सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौं । नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइ..

दिल्लीले सन्दीपलाई रिलिज नगर्ने !

दिल्लीले सन्दीपलाई रिलिज नगर्ने !

काठमाडौं । नेपालका युवा स्टार सन्दीप लामिछानेले आईपीएलका दुई संस्करण खेले । सन् २०१७ मा पहिलोपटक आईपीएल खेलेका सन्द..