×
अर्थ डेली प्रकाशित: २०७६-६-२ गते

सुनको मूल्य घट्यो

काठमाडौं । तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ६ सय घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य विगत तीन दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मुल्य पनि बिहीबार तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

जोखिममा डिजिटल बैंकिङ

जोखिममा डिजिटल बैंकिङ

चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चल..

रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न विदेशी दातृसंस्थालाई मन्त्री विष्टको आग्रह

रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न विदेशी दातृसंस्थालाई मन्त्री विष्टको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तर्..

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरबीच सम्झौता भएको छ।..

सेञ्चुरी बैंकले गर्यो विद्यालयलाई सहयोग

सेञ्चुरी बैंकले गर्यो  विद्यालयलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलम्ची न.पा.– १०, शिखरपुर, सिन्धुपाल्च..