×
अर्थ डेली प्रकाशित: २०७६-६-७ गते

रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न विदेशी दातृसंस्थालाई मन्त्री विष्टको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय दातृनिकायहरुलाई आग्रह गरेका छन्।

मन्त्री विष्टले श्रमिकको हित हुने गरी रोजगारीको अवसर सृजना गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताएका छन। मंगलबारबाट काठमाडौंमा सुरु भएको विश्व ट्रेड युनियन महासंघअन्तर्गतको ‘एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’को उद्घाटन गर्दै उनले विश्वमा युद्ध र युद्धमा प्रयोग हुने हतियारका लागि गरिएका सबै लगानी रोजगारीको अवसर सृजना गरेर मानव जातिको हित र कल्याणका लागि उपयोग गर्नुपर्ने पनि स्पष्ट पारेका छन। मन्त्री विष्टले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै एसिया प्रशान्त क्षेत्रको श्रमिकको हितमा काम गर्न नेपाल सरकार तयार रहेको पनि बताएका छन।

मन्त्री विष्टले नेपालले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामलाई तीव्रता दिएको दाबी पनि गरेका छन।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

Lawrence

October 11th, 2019 - 6:01AM

I couldn’t refrain from commenting. Perfectly written! Howdy just wanted to give you a quick heads up. The words in your article seem to be running off the screen in Safari. I'm not sure if this is a format issue or something to do with web browser compatibility but I figured I'd post to let you know. The design look great though! Hope you get the problem resolved soon. Many thanks Hi would you mind letting me know which web host you're using? I've loaded your blog in 3 completely different web browsers and I must say this blog loads a lot quicker then most. Can you suggest a good internet hosting provider at a fair price? Kudos, I appreciate it! http://apple.com

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

जोखिममा डिजिटल बैंकिङ

जोखिममा डिजिटल बैंकिङ

चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चल..

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरबीच सम्झौता भएको छ।..

सेञ्चुरी बैंकले गर्यो विद्यालयलाई सहयोग

सेञ्चुरी बैंकले गर्यो  विद्यालयलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलम्ची न.पा.– १०, शिखरपुर, सिन्धुपाल्च..

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट..