×
अर्थ डेली प्रकाशित: २०७६-६-९ गते

श्री पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ हेर्नुहोस राशिफल !

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । केहि मालसामान हराउन सक्छ ।

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । धार्मिक यात्राको योगपनि छ ।

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- सानातिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ ।

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधापनि आउनेछ ।

 

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोगपनि पाइनेछ ।

 

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- आज विशषगरी अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रापनि रहला ।

 

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

केहि गर्ने सोचमा हुनुहुन्छ ? आजको राशिफल हेरेर लिनुहोस् निर्णय !

केहि गर्ने सोचमा हुनुहुन्छ ? आजको राशिफल हेरेर लिनुहोस् निर्णय !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय ल..

नयाँ काम गर्ने सोचमा हुनुहुन्छ ? आजको राशिफल हेरेर लिनुहोस् निर्णय !

नयाँ काम गर्ने सोचमा हुनुहुन्छ ? आजको राशिफल हेरेर लिनुहोस् निर्णय !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राज..

श्री पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ हेर्नुहोस राशिफल !

श्री पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ हेर्नुहोस राशिफल !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- प्रेम जीवन सबल र सफल रहनेछ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ..

पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ ? हेर्नुहोस राशिफल !

पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ ? हेर्नुहोस राशिफल !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ..