×
अर्थ डेली प्रकाशित: २०७६-६-१४ गते

नयाँ काम गर्ने सोचमा हुनुहुन्छ ? आजको राशिफल हेरेर लिनुहोस् निर्णय !

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- व्यापार व्यवसायमा उन्नति हुनुका साथै कार्यमा उन्नति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ कार्यको प्रारम्भ हुनेछ ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- रमणीय र सुखद् यात्राको योग छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

 

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- नयाँ व्यक्ति संग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

 

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योगपनि छ ।  

 

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

केहि गर्ने सोचमा हुनुहुन्छ ? आजको राशिफल हेरेर लिनुहोस् निर्णय !

केहि गर्ने सोचमा हुनुहुन्छ ? आजको राशिफल हेरेर लिनुहोस् निर्णय !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय ल..

श्री पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ हेर्नुहोस राशिफल !

श्री पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ हेर्नुहोस राशिफल !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- प्रेम जीवन सबल र सफल रहनेछ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ..

श्री पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ हेर्नुहोस राशिफल !

श्री पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ हेर्नुहोस राशिफल !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्..

पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ ? हेर्नुहोस राशिफल !

पशुपतिनाथको  दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ ? हेर्नुहोस राशिफल !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ..