×
अर्थ डेली प्रकाशित: २०७६-६-१४ गते

यूएईमा दुर्घटना : ६ जना नेपालीको मृत्यु (नाम सहित )

 युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा भएको सवारी दुर्घटनामा छ जना नेपालीको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।

दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको बताइएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनाबारे दूतावासले थप जानकारी लिइरहेको आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गर्नुभएको छ । 

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

दरबारमार्गमा रेष्टुरेन्टमा भीषण आगलागी

दरबारमार्गमा रेष्टुरेन्टमा भीषण आगलागी

काठमाडौको  दरबारमार्गमा रहेको   भिक्ट्री रेष्टुरेन्टमा आज बेलुका भीषण आगलागी भएको छ । साँझ..

कार तथा बस दुर्घटना : ६ जनाको मृत्यु २० घाइते

कार तथा बस दुर्घटना :  ६ जनाको मृत्यु २० घाइते

पूर्बी नवलपरासमिा गएराती र आज बिहानै भएका तीन छुट्टाछुट्टै दुर्घटना मा ६ जनाको ज्यान गएको छ भने २० बढि घाईते भएका छ..

पाल्पामा जिपमाथि पहिरो खस्यो, एकको मृत्यु, ६ घाइते

पाल्पामा जिपमाथि पहिरो खस्यो, एकको मृत्यु, ६ घाइते

काठमाडौं । पाल्पामा गुडिरहेको जिप र स्कोर्पियोमाथि पहिरो खस्दा एक जनाको मृत्यु हुनका साथै ६ जना घाइते बनेका छन्।..

ट्रकले किच्दा बालाजुमाबैंकका कर्मचारीको मृत्यु

ट्रकले किच्दा बालाजुमाबैंकका कर्मचारीको मृत्यु

 काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योग..