×
अर्थ डेली प्रकाशित: २०७६-६-२७ गते

केहि गर्ने सोचमा हुनुहुन्छ ? आजको राशिफल हेरेर लिनुहोस् निर्णय !

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयपनि छ अतः सचेतरहनु राम्रो होला ।

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानिबाट लाभ मिल्नेछ ।

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- अनावश्यक यात्रा हुनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रुपनि पराजित हुनेछन् ।

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट होला । साँझपख शुभ समाचार आउन सक्छ । भूमिबाट लाभपनि रहनेछ ।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्यापनि आउनेछ ।

 

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

 

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ ।

 

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्..

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसाम..

मंसिर महिनामा यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

मंसिर महिनामा  यी राशिको  चम्कनेछ भाग्य ? हेर्नुहोस !

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- यो महिनामा स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शत्रु सबल रहन..

यी राशिको यो हप्ता चम्कनेछ भाग्य ? हेर्नुहोस !

यी राशिको यो हप्ता चम्कनेछ भाग्य ? हेर्नुहोस !

  मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- यो साता नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अनुहा..