×
अर्थ डेली प्रकाशित: २०७६-६-२९ गते

भोलि बुधबार नेकपाको चियापन कार्यक्रम, यस्तो छ समय तालिका

काठमाडौँको भृकुटीमण्डपमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा भोलि बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्ने भएको छ ।

उत्त शुभकामना तथा चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाईएको छ । उत्त कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ ।

अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी ,मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, , सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुटन..

कुवेतमा थुनामा रहेका २१ नेपालीलाई स्वदेश फर्काऊन संसदीय समितिको निर्देशन

कुवेतमा थुनामा रहेका २१ नेपालीलाई स्वदेश फर्काऊन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल नेपाल फिर्ता गराउने व्यवस्था मिलाउन स..

आफ्नो सम्पति राज्यलाई दिने ओलीको सरकारले भ्रष्टाचार गर्दैन : भट्टराई

आफ्नो सम्पति राज्यलाई दिने ओलीको  सरकारले भ्रष्टाचार गर्दैन : भट्टराई

नेकपाका नेता निर्मल भट्टराईले आफ्नो निजी सम्पति राज्यलाई सुम्पने  केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रषटाचार ग..

कालापानीबाट भारतीय फौज फिर्ता गराउँछौँः प्रधानमन्त्री

कालापानीबाट भारतीय फौज फिर्ता गराउँछौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना..