×
अर्थ डेली प्रकाशित: २०७६-७-२३ गते

१८ लाख रुपैयाँसहित अवैध हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ३ जनालाई पक्राउ गरी १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले अवैध रुपमा हुण्डी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान साढे १० बजे प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

५ थान एसएमजी राइफल बरामद, विप्लव समूहले लुकाएकाे आशंका

५ थान एसएमजी राइफल बरामद, विप्लव समूहले लुकाएकाे आशंका

काठमाडौं । नेपाल प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरे..

राजपुर बम काण्ड : आलमलाई ल्याइयो रातारात नख्खु कारागार

राजपुर बम काण्ड : आलमलाई ल्याइयो रातारात नख्खु कारागार

काठमाडौं । रौतहट राजपुर बम काण्डमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका नेपाली कांग्रेसका निलम्बित सांसद..

एक किलो सुनसहित दुई जना पक्राउ

एक किलो सुनसहित दुई जना पक्राउ

 काठमाडौं । प्रहरीले एक किलो सुनसहित मकवानपुरको हेटौँडाबाट दुई जनालाई पक्राउ गरेको छ।  प्रहरीले हटौँडा..

यातायात कार्यालयका शाखा अधिकृतसहित ५ जना पक्राउ

यातायात कार्यालयका शाखा अधिकृतसहित ५ जना पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय काठमाडौंका शाखा अधिकृत  शुक्रप्रसाद भट्टराईसहित ५ जना पक्राउ परेका छन्। अ..