×
अर्थ डेली प्रकाशित: २०७६-७-२३ गते

त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताएका छन ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

Cách vệ sinh điều hòa TCL

November 10th, 2019 - 7:01PM

Bạn có thể tự tháo lưới lóc ra để vệ sinh tấm lọc. http://seobookmarking.esy.es/story.php?title=cac-ch%E1%BB%A9c-nang-chinh-dieu-khien-dieu-hoa-tcl

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । प्रहरीले पक्राउ गरेका सैनिक जवानको मृत्यु भएको विरोधमा चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले प..

राजपुर बम काण्ड : आलमलाई ल्याइयो रातारात नख्खु कारागार

राजपुर बम काण्ड : आलमलाई ल्याइयो रातारात नख्खु कारागार

काठमाडौं । रौतहट राजपुर बम काण्डमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका नेपाली कांग्रेसका निलम्बित सांसद..

उद्योगी रुप ज्योति हाजिर जमानतमा रिहा

उद्योगी रुप ज्योति हाजिर जमानतमा रिहा

काठमाडौं । उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हु..

पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने

पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने

काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद चर्किएको बेला दुवै देशका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक मंसिर पहिलो साता..