images
images

बिहिवार , २०७६ चैत्र  २० ( Thursday , 2020 Apr 02 )

फिगरका कारण चर्चामा पटानी ? हट तस्बिर

अर्थ डेली

प्रकाशित: २०७६-९-३ गते

बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको सबैले चर्चा गर्ने गरेका छन । उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् ।उनी आफूले भने आफू आलुजस्तो देखिने गरेको बताएकी छिन् । पछिल्लो समय आफूले खानपिनमा ध्यान नदिएकाले आलुजस्तो डल्लोडल्लो देखिन लागेको उनको बुझाइ छ ।

अभिनेता टाइगर श्राफकी प्रेमिका दिशा नयाँ फिल्म मंगलको सुटिङको तयारीमा छिन् । सोही क्रममा उनले डाइट र एक्सरसाइजमा ध्यान दिन नपाएकाले आफूलाई आलुजस्तो भएको महसुस गरेको बताएकी हुन् ।

उनले तीन दिन खानामा चिटिङ गर्नाले आफ्नो यस्तो स्थिति आएको खुलाएकी छिन् । मोहित सुरीको निर्देशनमा बन्ने मंगलमा उनको हिरो आदित्य राय कपूर छन् । उनले मंगलका लागि स्विमिङ ट्रेनिङ लिइरहेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

disha.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855