images
images

शुक्रवार , २०७६ फाल्गुण  १६ ( Friday , 2020 Feb 28 )

नेपाललाई फाइदा हुन्छ भने एमसीसी संसदबाट पास हुन्छ : नेता पौडेल (हेर्नुहोस् भिडियो )

अर्थ डेली

प्रकाशित: २०७६-९-२० गते

नेकपाका स्थायी समिती सदस्य देबेन्द्र पौडेलले एमसीसी नेपाललाई फाइदा हुन्छ भने संसदबाट पास हुने बताएका छन् । उनले नेपालले बीआरआईको सदस्यता लिएकाले इण्डो-प्यासिफिकको सदस्य भने नेपाल नहुने बताए । उनले सभामुख सहमतिमा चयन हुने र यो कसले पाउने भन्ने  प्रतिष्ठाको बिषय नभएको बताएका छन् । नेपालले कस्तो बिधि अपनाउने भन्ने कुरा नेपाल आफ्नै भएको उनको भनाइ थियो ।

 

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855