images
images

शुक्रवार , २०७६ फाल्गुण  १६ ( Friday , 2020 Feb 28 )

त्रिकोणात्मक क्रिकेट शृंखलामा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी

अर्थ डेली

प्रकाशित: २०७६-१०-२९ गते

त्रिकोणात्मक क्रिकेट शृंखलामा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएकाे छ।  सन्दीप लामिछानेको घातक बलिङ गरेपछि नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो।

लाछिमानेले छ विकेट लिएपछि अमेरिकाले प्रस्तुत गरेको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा पूरा गरेको थियो। लामिछानेले ६ ओभर बलिङ गर्दै १६ रन खर्चेर ६ विकेट लिए।

यसैगरी सुसन भारीले ४ विकेट लिए। नेपालका लागि पारस खड्काले २० र दीपेन्द्रसिंह ऐरीले १५ रन बताए। ३६ रनको झिनो लक्ष्य पछ्याएको नेपालकी ओपनर ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्य रनमा आउट भए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855