images
images

बुधवार , २०७६ फाल्गुण  १४ ( Wednesday , 2020 Feb 26 )

सामसुङले सार्वजनिक गर्‍यो दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’

अर्थ डेली

प्रकाशित: २०७६-११-१ गते

काठमाडौं । सामसुङ त्यो कम्पनी हो जसले पहिलोपटक फोल्डिङ स्मार्टफोन सार्वजनिक गरेको थियो। गतवर्षको सेप्टेम्बर महिनामा सामसुङले ‘सामसुङ ग्यालेक्सी फोल्ड’ फोल्डिङ फोन सार्वजनिक गरेको थियो।

सामसुङले यसैहप्ताको मंगलबार दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’ सार्वजनिक गरेको हो।

अमेरिकाको सान फ्रान्सिस्को शहरमा ६.७ इन्चको डिस्प्ले भएको फोन सार्वजनिक भएको छ। यो फोन पर्पल, ब्ल्याक र गोल्ड कलरमा प्राप्त गर्न सकिनेछ।

फेब्रुअरी १४ देखि अर्थात् शुक्रबारदेखि यो फोन उपलब्ध हुनेछ। एजेन्सी

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855