images
images

मंगलवार , २०७६ चैत्र  १८ ( Tuesday , 2020 Mar 31 )

बिश्व इतिहासमा यी १० माहामारी प्रकोप , जसले लियो करोडौको ज्यान ?

अर्थ डेली

प्रकाशित: २०७६-१२-११ गते

वैज्ञानिकहरू र चिकित्सा अनुसन्धानकर्ताहरूले वर्षौंदेखि महामारीको परिभाषामा फरक दिएका छन् । तर रोगको व्यापकतामा सबै सहमत छन् ।मानव इतिहासको सबैभन्दा क्रूर रोगहरूको प्रकोपलाई अन्तर्राष्ट्रिय सीमानाका बीचमा नै महामारीको रूपमा परिभाषित गरिएको छ, विशेष गरी इतिहासभरि नै यसले २,००० वर्ष अस्तित्वमा करिब २७८-३२२ मिलियन मानिसहरूलाई मारेको छ।

अहिले कोरोना भाइरसको प्रकोपका कारण दुनियाँभरका करोडौं मानिसहरुको जीवन संकटग्रत  छ । कुनै यस्तो समय जतिबेला  यस्ता परिघटनाहरु हुँदै आएका छन् । जसमा धेरैको जीवनशैली र उनीहरुको जीवन नै तहस नहस भएको  पाइन्छ । विश्वमा   यस्ता १० ठूला घटनाहरु घटे । जसले मानिसको सम्पूर्ण जीवनशैलीलाई नै  परिवर्तन गर्‍यो । त्यसलाई संक्षेपमा व्याख्या गरिएको छ ।

 

सन् १६५  को समयताका विश्व एउटा कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण करिब ५० लाख मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए ।

सन् १३४६-५३   को समयताका विश्व अर्को एउटा झन् कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण विश्वका करिव ७ करोड पचास लाख देखि २० करोड मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए । जतिबेला बिश्वको ३५ % मानिस मरेका थिए । त्यतीबेला करिव ४७ करोड जनसंख्या थियो ।

सन् १८५२-६०   को समयताका विश्व अर्को एउटा परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण विश्वका करिव १० लाख मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए ।

सन् १८८९-९०   को समयताका विश्व अर्को एउटा झन् कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण विश्वका करिव १० लाख मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए ।

सन् १९१०-११    को समयताका विश्व अर्को एउटा  कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण विश्वका करिव ८ लाख मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए ।

सन् १९१८   को समयताका विश्व अर्को एउटा झन् कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण विश्वका करिव २ करोड देखि ५ करोड मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए ।

सन् १९५६-५८    को समयताका विश्व अर्को एउटा कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण विश्वका करिव २० लाख मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए ।  

सन् १९६८    को समयताका विश्व अर्को एउटा  कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण विश्वका करिव १० लाख मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए ।

सन् २००५-२०१२   को समयताका विश्व अर्को एउटा झन् कठोर परिस्थितिमा गुज्रियो । HIV ADIS महामारीका कारण विश्वका करिव ३ करोड ६० लाख मानिसले आफ्नो ज्यान गुमाउन बाध्य भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855