मंगलबार, भाद्र २ गते २०८३
images

संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । संसद सचिवालयका स

ओलीलाई उनी निकट मन्त्री तथा नेताहरुको सुझाव : कमीकमजोरी सच्याएर अघि बढ्नुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनी निकट मन्त्री तथा नेताहरुले सबै पक्षसँग छलफल गरी कमीकमजोरी सच्याएर अघि बढ्न सुझाव दिएका छन् । पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलील

नागरिकता संशोधन विधेयक फिर्ता लिन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ । मङ्गलबार अबेर रातिसम्म च

सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । लामो समयदेखि बिरामी भएर गंगालाल अस्पतालमा भर्ना भएकी छन्त्यालको बिहान नौ बजे निधन भएको नेपाली कांग्रेसले जनाएको छ । समानुपातिक कोटाम

प्रचण्डले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन् । स्थायी कमिटी बैठकमा आइतबार ओलीले दिएको

प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री ओलीसँग मागे सरकार ढाल्न खोजेको प्रमाण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार ढाल्न खोजेको प्रमाण माग

निजामती विधेयक बहुमतले पास

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकै असहमतिका बाबजुद प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयक बहुमतले पास गरेको छ । सोमबार बसेको समितिको बैठकले प्रदेश मन्त्रालय

चीनले नेपाली भूमि अतिक्रमण गरेको भनिएको प्रतिवेदन कुन कारखानामा बन्यो ? खोजी भइरहेको छ :परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताएका छन् । नेपाल चीन सीमामा कुनै समस्या नभएको पनि उनले बताएका छन । ह

उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय

मलाई प्रधानमन्त्रीबाट हटाउन खोजिँदैछ, तर म हट्नेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबाफत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले बाल

विप्लव समूहका कैलाली जनसरकार प्रमुख र धनगढी नगर इन्चार्जसहित ६ जना पक्राउ

धनगढी । धनगढीबाट विप्लव समूहका कैलाली जनसरकार प्रमुख र धनगढी नगर इन्चार्जसहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शनिबार राति जनसरकार प्रमखु दलबहादुर बिक र धनगढी इन्चार्ज

नेपालमा देखिएको सलह किराको बथान सानो, नआत्तिन कृषि मन्त्रालयको आग्रह

काठमाडौं । भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने भएको छ । कृषि मन्त्रालयमा आइतबार विज्ञहरुसँगको