शनिबार, श्रावण ३० गते २०८३
images

गुप्तचर र देशद्रोह गरेको आरोपमा विदेशी सहित आठ जना पक्राउ

बुर्किना फासोको सैनिक सरकारले एक मानवीय सहयोग संस्थाका आठ कर्मचारीलाई गुप्तचर र देशद्रोह गरेको आरोपमा पक्राउ गरेको छ। ती आअरोपितहरु नेदरल्यान्डसद्वारा संचालित गैरसरकारी संस्था (एनजीओ) इंन्टर्नेशनल एनज

हिरोशिमामा भएको बिनाशको तस्वीरमा युक्रेनको पिडाको प्रतीध्वानी देखिन्छ: जेलेन्स्की

विश्वका प्रमुख अर्थतन्त्र भएका देशहरुको जापानको हिरोसिमामा भएको जि ७ को शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपती भोलोडिमिर जेलेन्स्कीले सन १९४५ मा जापानको हिरोसिमामा भएको बिनाशको तस्वीरमा यु

पाकिस्तानका पुर्वविदेशमन्त्री कुरैशी पक्राउ

बैशाख २८, काठमाण्डौं - पाकिस्तानका राजनितिज्ञ तथा २९ औ पुर्व विदेशमन्त्री मख्दोम शाह मोहमद हुसैन कुरैशी, र वरिष्ठ नेता फवाद चौधरी पक्राउ परेका छन।  उनी संलग्न पिटिआई पार्टीका नेता शहबाज गिलले स्लामावा

विश्वको लैङ्गिक समानताको प्रगति थप ३६ वर्ष ढिलो हुने: विश्व आर्थिक मञ्च

चैत्र २५, काठमाण्डौं - विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) का अनुसार कोभिड-१९ महामारीले विश्वव्यापी रूपमा लैङ्गिक अन्तरलाई समाप्त गर्न लाग्ने समयमा ३६ वर्ष थपेको छ। अन्तर्राष्ट्रिय संस्था ‘ग्लोबल जेन्डर ग

अमेरिकी पत्रीका वाल स्ट्रीट जर्नलका पत्रकार इभान गेर्शकोविच रुसको मस्कोमा पक्राउ

चैत्र १६, काठमण्डौं - रुसको मस्को स्थित लेफोर्टोभस्की जिल्ला अदालतले अमेरिकि वाल स्ट्रीट जर्नलका पत्रकार, अमेरिकी नागरिक इभान गेर्शकोविचलाई जासुसी गरेको आरोपमा गिरफ्तार गरेको छ। उक्त अदालतले गेर्शकोवि

कोभिड शुन्य तर्फ चीन अगाडि बढदै

फाल्गुन १७, काठमाण्डौं - चीन सरकारले कोभिडलाइ शुन्यमा झार्नका निम्ति कार्य गरिरहेको जनाएको छ। देशको कडा लकडाउन नितिकाबारेमा जनताको भावनालाइ समेटेर पुनर्लेखन गर्ने प्रयास गरिरहेको जनाएको छ। विश्लेषकहरु

इरानले बनायो आवाजभन्दा छिटो उड्ने हाइपरसोनिक मिसाइल

फाल्गुन १३, काठमाण्डौं - इरानले लामो दुरीको हाइपरसोनिक मिसाइल विकास गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूले भनेका छन् यो क्षेप्यास्त्र पर्शियन खाडी क्षेत्रमा कुनै पनि अमेरिकी सैन्य आधारमा पुग्न सक्षम

रूसको युक्रेन युद्धको आज एक बर्ष पुरा: पुटिनको योजना, जेलेन्स्कीको उत्साहले युद्ध लम्बिने संकेत

फाल्गुन १२, काठमाण्डौं - रुस युक्रेनको युद्धको आज एक बर्ष पुरा भई दोस्रो वर्षमा प्रवेश गरेको छ । के त्यहाँ दृष्टिमा अन्त छ? हजारौं मानिसहरूको ज्यान लिने, सहर र शहरहरू समतल र लाखौंलाई भाग्न बाध्य पार्न

टर्कीमा मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

फाल्गुन ११, काठमाण्डौं - टर्कीमा गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ हजार ३१० पुगेको टर्कीको आपतकालीन व्यवस्थापन निकाय (एएफएडी) ले बुधवार जनाएको छ । करिब ४४८,००० मानिसलाई सुरक्षित स्थानमा

टर्कीमा पुन: दुई शक्तिशाली भुकम्प

फल्गुन ९, काठमाण्डौं - टर्कीमा पुन अर्को शक्तिशाली भुकम्प गएको छ। सिरियासँग सिमा जोडिएको क्षेत्रमा सोमबार राती ८:४ बजे  ६.४ म्याग्निच्युडको र त्यसको ३ मिनेटपछि पुन ५.८ म्याग्निच्युडको भुकम्प गएको र सो

टर्की सिरिया भुकम्पमा परि मृत्यु हुनेको संख्या १५००० नाघ्यो

माघ २६, टर्की - टर्की र सिरियामा गएको भुकम्पमा परि मृत्यु हुनेको संख्या १५ हजार ३८३ पुगेको छ । टर्कीमा १२ हजार ३९१ जना, सिरियामा २ हजार ९९२ जनाको मृत्यु भएको हो । टर्कीमा घाइतेहुनेको संख्या ६२ हजार ९९

पुन: गयो टर्की र सिरियामा ७.५ म्याग्निट्युडको दोस्रो भूकम्प

माघ २३, स्तानाबुल - टर्की र सिरियामा भूकम्पबाट प्रभावित क्षेत्रमै दिउँसो पुन दोस्रो ठुलो भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त दोश्रो भूकम्पको शक्ति ७.५ म्याग्निट्युड मापन गरिएको छ । ट