सोमबार, भाद्र १ गते २०८३
images

मिलेनियम च्यालेन्ज कर्पोरेसन

अमेरिकाले भन्यो - एमसीसी सहायता नचाहिए नलिनू

अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सहायता नलिन सुझाव दिएको छ। एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाले यसबारे अनावश्यक