बुधबार, भाद्र ३ गते २०८३
images

anfa

साफ खेल्ने टोली घोषणा

यही असोज १५ देखि २० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फुटबल टोलीको घोषणा गरेका छन्।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार मुख्य प्रशिक्षक अल्मुताइरी