बुधबार, भाद्र ३ गते २०८३
images

cricket news

संन्दिप लामिछानेको रिटनिवेदन उपर सुनुवाइ हुँदै

उक्च अदालत पाटनले क्रीकेटर संन्दिप लामिछानेलाई लगाएको विदेश भ्रमणको रोक विरुद्ध दिएको रिट निवेदनमाथी सर्वोच्च अदालतमा अहिले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भैरहेको छ। नावालिक बलात्कारक

बंगलादेशका तमिम इकवालले भैरहवाबाट ईपीएल खेल्ने

२६ भदौ, काठमाडौं । बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् । आगामी असोजमा टी-२० ईपीएलका लागि शरद भेषावकरको कप्तानी