सोमबार, भाद्र १ गते २०८३
images

india tv

घृणा फैलाउने भारतीय न्युज च्यानल बन्द : वर्षमा १ अर्ब बाहिरिन्छ, विज्ञापनमा ५ अर्ब घाटा

भ्रामक मात्र होइन, निकृष्ट सामग्री उत्पादन गरिरहेका भारतीय न्युज च्यानलको प्रसारण नेपालमा रोकिएको छ । नेपालका अधिकांश केबल तथा डिटिएच अपरेटरले दूरदर्शनबाहेक अन्य भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाए